आइतबार, जेठ ३, २०८३

शिवम् सिमेन्ट उपहार योजनाको दोस्रो महिना ७० विजेता

मंगलबार, फागुन २, २०७९
भाग्यशाली उपभोक्तातर्फ ३० जना र विक्रेतातर्फ ४० जना विजेता लक्की ड्रमार्फत छानिएका हुन्।

कोकाकोलाले ल्यायो नयाँ पेय पदार्थ 'चार्ज्ड'

मंगलबार, फागुन २, २०७९
सोमबार एलओडीमा एक कार्यक्रम आयोजना गरी चार्ज्ड पेय पदार्थ सार्वजनिक गरिएको हो।

प्रणय दिवसमा चन्द्रागिरि हिल्सको अफर

मंगलबार, फागुन २, २०७९
अफरअनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एपमार्फत काटे चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरूमा छुट पाउनेछन्।

तनहुँको सराङघाट सबस्टेसन सञ्चालनमा

तनहुँको सराङघाट सबस्टेसन सञ्चालनमा

प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावरले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको हो।
नेपाली बजारमा घट्यो सुनको मूल्य

नेपाली बजारमा घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
घुस्याहा अड्डाले बदनाम मालपोतमा लागू हुँदै ‘टाइम कार्ड’

घुस्याहा अड्डाले बदनाम मालपोतमा लागू हुँदै ‘टाइम कार्ड’

नियामक भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत कार्यालयबाट सम्पादन हुने सबै प्रकारका सेवा २ घन्टाभित्रै सम्पन्न हुने गरी कार्य सम्पादनको व्यवस्था मिलाउन निर्देशन दिएको हो।
कुन देशको मुन्द्राको विनिमय दर कति?

कुन देशको मुन्द्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालनमा

म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालनमा

म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालन भएका छन्। कोरोना (भाइरस) को महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, घार र राम्चेमा सञ्चालित चिज उद्योग बन्द भएका थिए।
प्रकाशित
सोमबार, फागुन १, २०७९  १९:३०

अध्ययनसँगै सामुहिक च्याउ खेती

कलेजमा अध्ययन गर्ने केही साथीहरूको समूह बनाएर च्याउ खेती गर्दै आएकी उनीलगायतका साथीहरूले खाजा खर्चबापतको रकम जम्मा गरेर च्याउ खेती सुरु गरेका हुन।

प्रकाशित
सोमबार, फागुन १, २०७९  १७:५९

हुण्डाईका विद्युतिय गाडीमा अफर योजना

नेपालको लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टल प्रालिले आफ्नो विद्युतिय गाडी कोना तथा लोनिक ५ को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ।

प्रकाशित
सोमबार, फागुन १, २०७९  १७:५७

पाँच वर्षे ‘ग्लोबल आइएमई बैंक डिबेन्चर’ बिक्री सुरु

बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यको पाँच अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो।

प्रकाशित
सोमबार, फागुन १, २०७९  १७:३२

नाडाको ४६औं वार्षिक साधारणसभा सम्पन्न

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को ४६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। नाडाका अध्यक्ष ध्रुव थापाको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो।

प्रकाशित
सोमबार, फागुन १, २०७९  १६:४०

केड र इसेवाबीच सम्झौता

सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र केडका तर्फबाट प्रबन्ध निर्देशक दिप्रिना शाक्यले हस्ताक्षर गरेका छन्।

प्रकाशित
सोमबार, फागुन १, २०७९  १६:२४

इसेवाका सिइओ कोइराला म्यानेजर अफ दि इयरबाट सम्मानित

व्यवस्थापनकर्मीहरूको संस्था नेपाल व्यवस्थापन संघले कोइरालालाई सम्मान गरेको हो।

प्रकाशित
सोमबार, फागुन १, २०७९  १५:५५

आत्मदाह गरेका आचार्यका परिवारले पाए आधा करोड बढी बिमा रकम

आत्मदाह प्रयास गरेका आचार्यको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा ११ माघमा निधन भएको थियो।

प्रकाशित
सोमबार, फागुन १, २०७९  १५:५१

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच एक-आपसमा गाभ्ने/गाभिनेसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

प्रकाशित
सोमबार, फागुन १, २०७९  १५:३२

एमएडब्लु ग्रुप र चीनको सेरेस समूहबीच रणनीतिक साझेदारी

एमएडब्लुका अनुसार सन् २०२३ तेस्रो त्रैमासदेखि सेरेसले एमएडब्लुको डिलरसिपको विस्तृत सञ्जालमार्फत नेपालमा इभी एसयुभी, इभी सेडान र मिनी इभी सार्जनिक गर्ने छ। सेरेस समूह युरोपेली बजारमा प्रवेश गर्ने चिनियाँ अटो...

प्रकाशित
सोमबार, फागुन १, २०७९  १५:२६

तीन वर्षभित्रै सुक्खा बन्दरगाह निर्माण : प्रधानमन्त्री प्रचण्ड

सुक्खा बन्दरगाह निर्माणपछि नेपाल, भारत र चीन तीन वटै मुलुकले लाभ लिन सक्ने प्रधानमन्त्री प्रचण्डको दाबी।

प्रकाशित
सोमबार, फागुन १, २०७९  १४:२५

अर्धवार्षिक बजेट समीक्षा: अर्थले खर्चियो जम्मा साढे १३ प्रतिशत बजेट

बजेट समीक्षा प्रतिवेदनअनुसार ६ महिने अवधिमा रक्षा मन्त्रालयले सबैभन्दा धेरै ५०.३० प्रतिशत रकम खर्चिएको छ भने सबैभन्दा कम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय ६.३६ प्रतिशत मात्रै बजेट खर्च गरेको...

प्रकाशित
सोमबार, फागुन १, २०७९  १३:३२

सेगवेको ई-स्कुटर एन १०० नेपाली बजारमा

एन १०० सहरी क्षेत्रको यात्रामा शैली, आराम र दक्षता ल्याउन डिजाइन गरिएको आधुनिक गतिशीलताको लागि नयाँ समाधान हो जसले सवारी चालकहरुलाई नयाँ र उच्च स्तरको सुविधा प्रदान गर्ने बताइएको छ।