शनिबार, जेठ २, २०८३

१४ महिनाअघि नै बन्यो पुल

 |  शनिबार, वैशाख ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३०, २०८०

National life

नुवाकोटको तादी गाँउपालिका– १ उर्लेनी र वडा नं ३ खरानीटार जोड्न दोर्खु खोलामा निर्माण गरिएको पक्की पुल । २०७९ असार ३० मा भएको सम्झौता अनुसार रु सात करोड लगानीमा दुई वर्षभित्र पुल सम्पन्न गर्न जिम्मेवारी पाएको जयविष्णु निर्माण सेवाले गत कात्तिकमा काम सुरु गरेर ६ महिना भित्रै (१४ महिना अगावै) पुल सम्पन्न गरेको हो । तस्बिर: रामहरि न्यौपाने/रासस
 

प्रकाशित: May 13, 2023| 04:45 शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्