आइतबार, जेठ ३, २०८३

मोलुङ हाइड्रोले खुलायो आईपीओ

बिहीबार, फागुन ४, २०७९
कम्पनीले २२ लाख ६४ हजार ६५५ कित्ता सेयर खरिद गर्न सर्वसाधारणका लागि आवेदन खुलाएको हो।

आगामी वर्ष १२.३० प्रतिशतले मूल्यवृद्धि हुने अनुमान

बिहीबार, फागुन ४, २०७९
करिब ६ दिन लगाएर देशका विभिन्न स्थानमा गरिएको सर्वेक्षणअनुसार आगामी १ वर्षपछि नेपालको अपेक्षित मूल्यवृद्धि १२.३० प्रतिशतले बढ्ने देखिएको हो।

नेपाली बजारमा घट्यो सुनको मूल्य

बिहीबार, फागुन ४, २०७९
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

विश्व बैंकका प्रमुखले दिए राजीनामा

विश्व बैंकका प्रमुखले दिए राजीनामा

विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामाको घोषणा गरेका छन्।
काष्ठकला उद्योगबाट जीवन धान्दै कपाली दम्पती

काष्ठकला उद्योगबाट जीवन धान्दै कपाली दम्पती

पोखरा–३ तेर्सापट्टीमा चन्द्रमानको लुभिना उड कार्भिङ काष्ठकला उद्योग छ। उनी बिहानदेखि बेलुकासम्म उद्योगमै व्यस्त रहन्छन्। कपालीकी श्रीमती बिनी श्रेष्ठले पनि फुर्सदको समयमा उनलाई साथ दिन्छिन्। काठलाई कुँदेर आकार दिँदादिँदै श्रीमान...
नुवाकोटे किसानलाई आलु खन्न धमाधम

नुवाकोटे किसानलाई आलु खन्न धमाधम

किसान बजार लैजान आलु खन्दै
डिजिटल रेमिटेन्स प्रवर्द्धन गर्न स्वस्तिमा यूएई जाँदै

डिजिटल रेमिटेन्स प्रवर्द्धन गर्न स्वस्तिमा यूएई जाँदै

अभिनेत्री तथा इसेवा मनि ट्रान्सफरको ब्राण्ड फेस स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स युएई जाने भएकी छिन्।
एनसेलको सहकार्यमा सिक्वल फाउन्डेसनको ‘ह्‍याकिङ फर ह्‍युम्यानिटी’ कोड क्राफ्टर्सले जित्यो

एनसेलको सहकार्यमा सिक्वल फाउन्डेसनको ‘ह्‍याकिङ फर ह्‍युम्यानिटी’ कोड क्राफ्टर्सले जित्यो

एनसेल आजियाटासँगको सहकार्यमा सिक्वल फाउन्डेसनले आयोजना गरेको नेपालको हालसम्मकै ठूलो महिला हाकाथन ‘ह्‍याकिङ फर ह्‍युम्यानिटी’ टिम कोड क्राफ्टर्सले जितेको छ।
प्रकाशित
बुधबार, फागुन ३, २०७९  १७:३७

एससीटी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

बैंकको सेवामा एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनको लागि दुई निकायबीच सम्झौता भएको हो।

प्रकाशित
बुधबार, फागुन ३, २०७९  १७:३६

मेटलाइफ विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरूको सूचीमा

मेटलाइफ इन्स्योरेन्सले फर्च्युन म्यागजिनद्वारा २०२२ का लागि आफ्नो कम्पनी विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरूको सूचीमा परेको जनाएको छ।

प्रकाशित
बुधबार, फागुन ३, २०७९  १७:०२

विदेश रोजगारीको बिमा रकम प्राप्ति प्रक्रियामा नठगिन बोर्डको आग्रह

वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग वा उपचारका लागि प्राप्त हुने आर्थिक सहायता तथा बिमा रकम प्राप्तिका लागि असम्बन्धित व्यक्ति र बिचौलियाको विश्वासमा नपर्न बोर्डको आग्रह।

प्रकाशित
बुधबार, फागुन ३, २०७९  १६:१७

लघुवित्तबाट असुलिएको अतिरिक्त सेवाशुल्कबापतको साढे १ अर्ब बढी रकम फिर्ता हुँदै

अर्थमन्त्री पौडेल, राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त संघ नेपाललगायतका प्रतिनिधि सहभागी बैठकमा लघुवित्तले यसअघि ग्राहकबाट सेवाशुल्कका नाममा असुलेको रकम फिर्ता गर्ने सहमति भएको हो।

प्रकाशित
बुधबार, फागुन ३, २०७९  १५:३०

नयाँ मोदी–लेखनाथ १३२ केभी प्रसारण लाइन सञ्चालनमा

पर्वत, कास्कीलगायत जिल्लाको विद्युत् आपूर्ति सुधार्न र मोदी, सेती, मादी तथा सर्दी नदीमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि नयाँ मोदी–लेखनाथ प्रसारण लाइन निर्माण गरिएको हो।

प्रकाशित
बुधबार, फागुन ३, २०७९  १५:०८

नेप्से निरन्तर ओरालो

साताको पहिलो कारोबार दिन आइतबारदेखि नै घटेको नेप्सेमा आज बुधबार पनि गिरावट आएको छ।

प्रकाशित
बुधबार, फागुन ३, २०७९  १३:१२

माघमा आन्तरिक राजस्व असुली लक्ष्यभन्दा कम

साउनदेखि माघसम्म ३ खर्ब २० अर्ब राजस्व संकलनको लक्ष्य लिए पनि २ खर्ब ५२ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ।

प्रकाशित
बुधबार, फागुन ३, २०७९  ११:५३

सुनको मूल्य प्रतितोला २०० ले घट्यो

अघिल्लो दिन प्रतितोला १ लाख ३ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज १ लाख ३ हजार ६०० तोकिएको हो।

प्रकाशित
बुधबार, फागुन ३, २०७९  ११:२५

टर्कीका भूकम्पपीडितलाई महासंघको राहत सामग्री

महासंघले भूकम्प प्रभावित क्षेत्रमा पठाउन गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको त्रिभुवन विमानस्थलस्थित मानवीय सहायता स्थललाई सहायता सामग्री हस्तान्तरण गरेको हो।

प्रकाशित
बुधबार, फागुन ३, २०७९  ०६:००

तनहुँ जलविद्युतमा धमाधम काम

विद्युत् गृहभित्र निर्माण कार्य हुँदै

प्रकाशित
मंगलबार, फागुन २, २०७९  १७:४६

उच्च ब्याजदरको समस्या समाधान सरकारले गर्छ: प्रधानमन्त्री

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो आश्वासन दिएका हुन्।

प्रकाशित
मंगलबार, फागुन २, २०७९  १६:३४

ग्वार्कोमा फ्लाईओभर निर्माणको काम, सडकमा बढ्यो जाम

गत शनिबारदेखि ग्वार्को चोकमा फ्लाईओभर निर्माण सुरु भएपछि चक्रपथ रुटमा चल्ने सवारीसाधनको भीडका कारण ट्राफिक जाम हुन थालेको हो।