आइतबार, जेठ ३, २०८३

स्वदेशी उत्पादन प्रयोगलाई प्राथमिकता दिन निर्देशन

शनिबार, फागुन ६, २०७९
मन्त्रालयले व्यापार घाटा न्यूनीकरण गर्ने योजनाअन्तर्गत सार्वजनिक निकायलाई स्वदेशी उत्पादन प्रयोगमा प्राथमिकता दिन निर्देशन दिएको हो ।

बर्डफ्लु प्रभावित किसानलाई बाँडिँदै ५८ करोड

शनिबार, फागुन ६, २०७९
कानुन अभावमा क्षतिपूर्तिबाट वञ्चित रहँदै आएका पीडित किसानलाई राहत दिन शुक्रबारको मन्त्रिपरिषद् बैठकले कार्यविधि बनाइने निर्णय सार्वजनिक गरेको हो।

कार्यसम्पादन मूल्यांकनमा निम्छरा देखिए प्रदेश सरकार

शनिबार, फागुन ६, २०७९
प्रदेश सरकारको अस्तित्वमाथि नै प्रश्न उठिरहेका बेला कार्यसम्पादन मूल्यांकनमा समेत कमजोर देखिएका हुन्।

कोरियन भाषा परीक्षामा ३ हजार ४५३ उत्तीर्ण

कोरियन भाषा परीक्षामा ३ हजार ४५३ उत्तीर्ण

परीक्षामा सहभागी १० हजार ३९८ मध्ये ३ हजार ४५३ परीक्षार्थी उत्तीर्ण भएका हुन्।
कुवेतको अल अन्सारी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु

कुवेतको अल अन्सारी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु

इसेवा मनी ट्रान्सफर र कुवेतको अल् अन्सारी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।
तरकारीको 'हब' बन्दै दुर्गाथलीको जुजी

तरकारीको 'हब' बन्दै दुर्गाथलीको जुजी

खाती तरकारी कृषक भनेर चिनिन थालेको धेरै समय भएको छैन। दुई/तीन वर्षमै राम्रो तरकारी उत्पादन गर्ने भएपछि उनी फरक तरिकाले चिनिन थाले। छोटो समयमा राम्रो उत्पादन गर्न थालेपछि व्यावसायिक कृषकको...
डिशहोमको नयाँ कनेक्सन २९९९ रुपैयाँमै

डिशहोमको नयाँ कनेक्सन २९९९ रुपैयाँमै

डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने अफर समेत संचालन गरिरहेको छ।
नेपाल-ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको टोली भारत भ्रमणमा

नेपाल-ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको टोली भारत भ्रमणमा

नेपाल ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीद्वारा संस्थाका अध्यक्ष अखिल कुमार चापागाईँको नेतृत्वमा उद्योगी तथा उद्यमीहरूको एक प्रतिनिधिमण्डल १६ फेब्रुअरी २०२३ देखि २४ फेब्रुअरी २०२३ सम्म ब्राजिल भ्रमणमा रहने घोषणा...
प्रकाशित
शुक्रबार, फागुन ५, २०७९  १८:३०

आइएमई पेबाट ट्राफिक जरीवाना तिर्न सकिने

ग्राहकहरुले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा थपिएको कम्पनीको भनाइ छ।

प्रकाशित
शुक्रबार, फागुन ५, २०७९  १७:००

दियालो र भारतको जनजलबीच सम्झौता

खानेपानी क्षेत्रलाई प्रविधिमार्फत डिजिटलाइज गर्दै आएका नेपालको दियालो टेक्नोलोजिज र भारतको जनजल कम्पनीबीच सम्झौता भएको छ।

प्रकाशित
शुक्रबार, फागुन ५, २०७९  १६:२६

बाँकेको नरैनापुर बन्यो कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट पालिका

नरैनापुरले कार्यसम्पादन मूल्यांकनमा ७८.५१८६ अंक प्राप्त गरेर देशभरकै उत्कृष्ट पालिका बनेको हो।

प्रकाशित
शुक्रबार, फागुन ५, २०७९  १०:५६

१५ सय मेगावाट आयोजनाको विद्युत् खरिद सम्झौता आवेदन खुल्यो

१५ सय मेगावाट विद्युत किन्ने गरी ग्रिड कनेक्सन एग्रिमेन्टको रोल क्रमअनुसार बिजुली खरिद सम्झौता (पीपीए) हुन लागेको हो।

प्रकाशित
शुक्रबार, फागुन ५, २०७९  ०७:३८

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन(आईओसी)ले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.९७ रुपैयाँ घटेर आएको छ।

प्रकाशित
बिहीबार, फागुन ४, २०७९  २२:००

अलैंची खेतीबाट मनग्य आम्दानी गर्दै लमजुङका किसान

करिब ४५ वर्ष अघिदेखि अलैँची खेती विस्तार भएको लमजुङमा केही वर्षदेखि अलैँची खेतीले राम्रो आम्दानी दिन थालेपछि यहाँका अधिकांश किसानको आर्थिक अवस्था उकासिन थालेको हो।

प्रकाशित
बिहीबार, फागुन ४, २०७९  २१:१०

तरकारी खेतीबाट लगानी उठाउनै मुस्किल

कृषक बजारीकरणको समस्याका कारण विस्थापित हुँदै गएका छन्। अर्कोतिर स्थानीय क्षेत्रमा तरकारी भण्डारणका लागि शीतभण्डारको अभाव छ। किसानले कृषिमा राम्रो अनुदान पाएको भए पनि उत्पादन भएको वस्तुको बजारीकरण हुन सकेमात्र...

प्रकाशित
बिहीबार, फागुन ४, २०७९  १९:३०

दाना बिक्री नभएपछि प्रशोधन गरिंदै कफी

जिल्लामा उत्पादित कफीले राम्रो बजार पाउन नसकेपछि सहकारी आफैँले उत्पादन गरेर बिक्री सुरु गरेपछि किसानले समेत राम्रो मूल्य पाउन थालेका हुन्। पर्वतको अर्गानिक कफी सहकारी संस्था लिमिटेडले पर्वत कफी र...

प्रकाशित
बिहीबार, फागुन ४, २०७९  १८:०३

माघ महिनामा बैंकको निक्षेपमा सुधार

नेपाल बैंकर्स सङ्घले सार्वजनिक गरेको माघ महिनाको तथ्याङ्कानुसार बैंकको निक्षेप बढ्दा कर्जा लगानीमा कमी आएको पाइएको हो।

प्रकाशित
बिहीबार, फागुन ४, २०७९  १६:४४

पोखराबाट विदेश उडान भर्न कूटनीतिक पहलमार्फत छलफल : पर्यटनमन्त्री किराँती

पोखरासँग भगिनी सम्बन्ध कायम भएका चीनका विभिन्न सहरसहित भारतका अन्य सहरमा सीधा उडानका लागि मन्त्रालयले कूटनीतिक छलफल चलाइरहेको मन्त्री किराँतीको धारणा।

प्रकाशित
बिहीबार, फागुन ४, २०७९  १४:४५

बजारमा म्याद नाघेका बियर छ्यापछ्याप्ती, २७ सय कार्टुन बरामद

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न क्षेत्रमा गरेको अनुगमनका क्रममा सुरक्षित उपभोग्य अवधि सकिएको बियर बरामद गरेको हो।

प्रकाशित
बिहीबार, फागुन ४, २०७९  १४:०३

प्रेसिडेन्ट ट्राभल एण्ड टुर्समार्फत हर्टजको सेवा नेपालमा

त्यसका लागि नेपालमा प्रेसिडेन्ट ट्राभल एण्ड टुर्स लिमिटेडलाई आधिकारिक रुपमा प्रतिनिधि नियुक्त गरेको छ।