आइतबार, कात्तिक २२, २०८३

१२ खर्ब नाघ्यो वैदेशिक व्यापार घाटा

१२ खर्ब नाघ्यो वैदेशिक व्यापार घाटा

चालू आवको १० महिने अवधिमा नेपालको व्यापार घाटा गत वर्षभन्दा १५.८५ प्रतिशतले घटेको विभागको तथ्यांक छ।
कालोसूचीमा बिजुलीका २७० ग्राहक

कालोसूचीमा बिजुलीका २७० ग्राहक

वितरण केन्द्रले कालोसूचीमा रहेका ग्राहकको तीनपुस्ते मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगर पठाउने तयारी सुरु गरेको हो।
खानी खोज्न ४२० कम्पनीले पाए लाइसेन्स

खानी खोज्न ४२० कम्पनीले पाए लाइसेन्स

फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, रुवी, डोलोमाइटलगायतका सम्भाव्य खानीको खोजतलासका लागि विभागले लाइसेन्स दिएको हो।
तामाकोसी पाँचौं आयोजनामा जुट्यो लगानी

तामाकोसी पाँचौं आयोजनामा जुट्यो लगानी

९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत् आयोजनामा १३ अर्ब ७४ करोड लगानी गर्दै कर्मचारी सञ्चय कोष।
प्रकाशित
सोमबार, जेठ ८, २०८०  ०७:५०

प्रकाशित
सोमबार, जेठ ८, २०८०  ०५:४७


प्रकाशित
आइतबार, जेठ ७, २०८०  १५:३०

बजेटमा समावेश गर्नुपर्ने प्रमुख मुद्दा

अर्थ मन्त्रालयले आगामी वर्षको बजेटमा अर्थतन्त्रको पुनरुत्थान र वित्तीय स्थायित्वबीच सन्तुलन कायम गर्न सक्नुपर्छ। अहिले उत्पादनशील क्षेत्रका नाममा खर्चको सीमा अत्यधिक हुन गएमा मुद्रास्फीति र ऋणको अनुपात बढ्न सक्छ।

प्रकाशित
आइतबार, जेठ ७, २०८०  ११:१८



प्रकाशित
शनिबार, जेठ ६, २०८०  १९:२६

व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु: अर्थमन्त्री महत

विकास निर्माणको काम र योजनामा कार्यान्वयनमा नै मूल चुनौती देखिएको जनाउँदै उनले आर्थिक वर्षको नौ महिनापछि स्रोत उपलब्ध गराइदिनुपर्‍यो भनेर आउने प्रवृत्तिलाई निरुत्साहित गरिएको अर्थमन्त्री महतले बताए। 



प्रकाशित
शनिबार, जेठ ६, २०८०  १५:००

अर्थतन्त्रका सूचकबारे अर्थमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर

मुलुकको साहूब्याज एकदमै बढ्दै गएको, राजस्वका स्रोत खुम्चिँदै गएकाले अर्थतन्त्र उँभो लगाउन पार्टीभन्दा माथि उठेर काम गरिरहेको अर्थमन्त्री महतको दाबी।

प्रकाशित
शनिबार, जेठ ६, २०८०  १४:३५

सरकारको नीति तथा कार्यक्रमलाई निजी क्षेत्रको समर्थन

उद्योगी, व्यवसायीका संघ–संगठनले आफूहरूले सरकारसमक्ष राखेका विषय सरकारको नीति तथा कार्यक्रममा समावेश गरिनु सकारात्मक रहे पनि व्यावहारिक कार्यान्वयनमा जोड दिएका छन्।