सोमबार, असार २९, २०८३

सुनको मूल्य तोलामा ८०० बढ्यो

 |  आइतबार, जेठ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ७, २०८०

स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ।

आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएर १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित: May 21, 2023| 11:18 आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्