शनिबार, जेठ २, २०८३

मकैको खोस्टाबाट झोला र टोपी

 |  शनिबार, वैशाख ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३०, २०८०

National life

तनहुँको व्यास नगरपालिका–५ ले आयोजना गरेको सीपमूलक तालिमका सहभागीले मकैको खोस्टाबाट तयार गरेको झोला र टोपी । वडा कार्यालयले एक महिना तालिम दिएर मकैको खोस्टाबाट हस्तकला सामग्री बनाउन सिकाएको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस

प्रकाशित: May 13, 2023| 05:30 शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्