शनिबार, जेठ २, २०८३

खेर जाने खोस्टाबाट टोपी र झोला

 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

National life

खेर जाने मकैको खोस्टोबाट टोपी र झोला बुन्दै तनहुँको व्यास नगरपालिका-५ का महिला। व्यास नगरपालिका-५ वडा कार्यालयको आयोजना र ओम राजश्री मल्टी एग्रो प्रा.लि.को प्राविधिक सहयोगमा २६ महिलाले यो सम्बन्धी प्रशिक्षण लिइरहेका छन्। आयोजकका अनुसार उनीहरूले उत्पादन गरेका वस्तु जापान, ट्युनेसिया र युयई निर्यात हुने गरेको छ। तस्बिर: मिला दरै/रासस
 

प्रकाशित: May 10, 2023| 05:30 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्