सोमबार, जेठ ४, २०८३

रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता

शनिबार, माघ २१, २०७९
सम्झौता कार्यक्रममा अन्डरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया म्यानेजर सुर्य गिरी लगायत सन्चो हस्पिटलका तर्फबाट म्यानेजर अशोक कायस्थको उपस्थिति रहेको थियो।

गौतम अदानी भर्सेस हिन्डेनबर्ग

शनिबार, माघ २१, २०७९
६० वर्षीय गौतम अदानी र अदानी ग्रुपलाई अझै मुस्किल हुने देखिएको छ। फोर्ब्सले पनि अदानीलाई एउटा आरोप लगाएको छ। उसको भनाइ छ– अदानी ग्रुपले आफ्नो सेयर आफैं खरिद गरेको छ...

हेटौंडामा एनओजी च्याप्टर राइड

शनिबार, माघ २१, २०७९
करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ।

आईएमएस ग्रुपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा गुनासो सम्बोधन गर्ने

आईएमएस ग्रुपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा गुनासो सम्बोधन गर्ने

आईएमएस ग्रुपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिनअघि आईएमएस एयरपोर्ट सर्भिसेज प्रालिले व्यवस्थापन गरेको आगमन कक्षको ट्राभलेटरसँग सम्बन्धित गुनासोलाई सम्बोधन गर्ने जनाएको छ।
खुल्न छाडे नयाँ उद्योग, ६ महिनामा १४५ मात्रै दर्ता

खुल्न छाडे नयाँ उद्योग, ६ महिनामा १४५ मात्रै दर्ता

चालू आवको पुस मसान्तसम्म ३९ ठूला, ४१ मझौला र ६५ साना उद्योग दर्ता भएका हुन्।
वायुसेवा सञ्चालक संघको दाबी– नेपालको हवाई अकास र उद्योग दुवै सुरक्षित

वायुसेवा सञ्चालक संघको दाबी– नेपालको हवाई अकास र उद्योग दुवै सुरक्षित

उड्डयन प्राधिकरणले ल्याएको नयाँ नियम कार्यान्वयनमा गएपछि हवाई उडान थप सुरक्षित र भरपर्दो हुने सरोकारवालाको धारणा।
स्थानीय तहलाई २० प्रतिशत खर्च कटौती गर्न काटियो पत्र

स्थानीय तहलाई २० प्रतिशत खर्च कटौती गर्न काटियो पत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समिति र स्थानीय तहलाई चालू खर्चमा २० प्रतिशत कटौती गर्न परिपत्र गरेको हो।
६ महिनामा बैंकिङ कसुरका मुद्दा ३ हजार पुगे

६ महिनामा बैंकिङ कसुरका मुद्दा ३ हजार पुगे

पछिल्लो बैंकिङ कसुरका सयौं आरोपी फरारको सूचीमा रहेको र प्रहरीमा बैंक तथा वित्तसम्बन्धी मुद्दा दर्ता बढिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंको तथ्यांक।
प्रकाशित
शनिबार, माघ २१, २०७९  ११:२०

बागमतीले आधा वर्षमा खर्चियो ११ अर्ब १९ करोड

चालू आवमा ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार बजेट ल्याएको प्रदेश सरकारले चालू आवको ६ महिनामा ११ अर्ब १९ करोड ६७ लाख ८० हजार खर्च गरेको हो।

प्रकाशित
शनिबार, माघ २१, २०७९  ११:०९

किसानले बजार भाउ नपाउँदाको पीडा सडकमा पोखिएपछि माग सम्बोधन गर्न प्रधानमन्त्रीले गुहारे कृषिमन्त्री

चितवनका किसानले उब्जनी गरे पनि कौडीको भाउमा तरकारी बेच्नुपरेको र सरकारले बजार नखोजिदिएको भन्दै सडकमै तरकारीको बिस्कुन लगाएका थिए।

प्रकाशित
शुक्रबार, माघ २०, २०७९  २३:००

चार करोड लगानीमा गाउँमै पशुपालन, दूध बेचेर मासिक १५ लाख आम्दानी

स्याङ्जाको फेदीखोला गाउँपालिका– १ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आएका छन्। किराना पसल सञ्चालन गर्दै आएका उनले पुर्ख्यौली थलोमा पशुपालन सुरु गरेका हुन्।

प्रकाशित
शुक्रबार, माघ २०, २०७९  २२:००

बाख्रापालनबाट वार्षिक चार लाख आम्दानी गर्दै तनहुँका कृष्ण खड्का

विगत केही वर्षदेखि बाख्रापालन व्यवसाय सुरु गरेका उनले बाख्रापालनबाट भएको आम्दानीले घरखर्च चलाउँदै आएका हुन्।

प्रकाशित
शुक्रबार, माघ २०, २०७९  २१:३०

दुना-टपरी बेचेर मासिक २० हजार कमाउँदै दिलकुमारी

कपिलवस्तु बाणगङ्गा नगरपालिका-१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक २० हजार कमाइ गर्दै आएकी छिन्। थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगालेकी हुन्।

प्रकाशित
शुक्रबार, माघ २०, २०७९  १७:१०

पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी माघ २७ देखि चितवनमा

पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी यही माघ २७, २८ र २९ गते चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा हुने भएको हो।

प्रकाशित
शुक्रबार, माघ २०, २०७९  १६:५०

विदेश रोजगारीमा ज्यान गुमाएका ६३८ जनालाई बाँडियो प्रतिव्यक्ति ७ लाख

वैधानिक माध्यमबाट वैदेशिक रोजगारमा गएपछि हुने भवितव्यमा पर्ने हकवालाका परिवारलाई कोषले आर्थिक सहायता उपलब्ध गराएको हो।

प्रकाशित
शुक्रबार, माघ २०, २०७९  १६:१२

३ लाख नेपाली श्रमिकलाई मलेसियालीसरह सुविधा दिन आग्रह

मलेसियाले ल्याउन लागेको नयाँ श्रमनीतिपछि तीन लाख नेपाली श्रमिकको ज्याला बढाउनेदेखि सामाजिक सुरक्षासम्मका योजना समेटिएको गृहमन्त्री नासुसनको दाबी।

प्रकाशित
शुक्रबार, माघ २०, २०७९  १५:१९

अर्थ मन्त्रालय भित्र्याइएका सहसचिवहरूको जिम्मेवारी तोकियो

अर्थमन्त्री पौडेलकै जोडबलमा गत सोमबारको मन्त्रिपरिषद् बैठकले दुई दर्जन सहसचिवको सरुवा गरेकामा अर्थमा ल्याइएका सहसचिवहरूको कार्य विभाजन तोकिएको हो।

प्रकाशित
शुक्रबार, माघ २०, २०७९  १३:३८

निर्वाचनलाई छुट्याइएको ३ अर्ब बढी रकम सरकारी खातामा फिर्ता जाँदै

निर्वाचन आयोगले ४ मंसिरको चुनावका लागि सरकारसँग करिब १० अर्ब मागेकामा निकासा भएको ८ अर्बमध्ये ४९ करोड ९९ लाखमध्ये बचत भएको ३ अर्ब बढी रकम सरकारी खातामा दाखिला गरिने भएको...

प्रकाशित
शुक्रबार, माघ २०, २०७९  ११:२१

तोलामा १४ सयले घट्यो सुनको मूल्य

बिहीबार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य आज भने तोलामा १४ सय रुपैयाँले घटेको छ।

प्रकाशित
शुक्रबार, माघ २०, २०७९  १०:५४

गुठी जग्गाको देवस्व उपयोग प्रभावकारी बनाउन गृहकार्य

मन्त्रालयले गुठी मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको ऐतिहासिक महत्त्वयुक्त क्षेत्र भएकाले उपयोगको प्रभावकारिता बढाउन जग्गा संरक्षण तथा व्यवस्थित अभिलेखका लागि प्रभावकारी पहल थालेको हो।