सोमबार, असार २९, २०८३

आसियाना बासमती चामल बजारमा

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं- आसियाना ब्रान्डको बासमती चामल नेपाली बजारमा आएको छ। आधिकारिक बिक्रेता रानी साथी इन्टरनेसनलले काठमाडौंमा कार्यक्रम आयोजना गरी आसियाना चामल सार्वजनिक गरेको हो।

व्यापार सुरु भएको एकवर्ष पुगेको अवसरमा कम्पनीले डिलर भेटघाट कार्यक्रम सम्पन्न समेत गरेको छ। कार्यक्रममा रानी साथी इन्टरनेसनलका अध्यक्ष ओमप्रकाश वंसलले आसियाना बासमती चामल काठमाडौं लगायत देशभर विस्तार गर्ने योजना रहेको बताए। कार्यक्रममा देशैभर छरिएर रहेका ३० भन्दा बढी डिलरहरुलाई सम्मान गरिएको थियो।

प्रकाशित: May 02, 2023| 12:21 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्