सोमबार, जेठ ४, २०८३

ड्रागन फ्रुटको क्रेज: सम्भावनासँगै चुनौती पनि बढ्दै

सोमबार, माघ १६, २०७९
खेती गर्न सजिलो, फल स्वादिलो तथा पोषिलो हुनुका साथै बजार मूल्यमा पनि समस्या नभएपछि ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको हो।

उदयपुरका किसानको पीडा- अदुवा उत्पादन बढ्यो तर मूल्य पाइएन

सोमबार, माघ १६, २०७९
जिल्लाको कटारी नगरपालिका–१० सोरुङछबिसेका अदुवा उत्पादक किसान धनबहादुर श्रेष्ठ आफूहरूले उत्पादन गरेको अदुवाले उचित मूल्य पाउन नसकेकामा गुनासो गर्छन्।

अवैध आयात रोक्न झापाका पोल्ट्री व्यवसायीको माग

सोमबार, माघ १६, २०७९
आर्थिक मन्दी र भारतीय कुखुराको अवैधरूपमा भएको आयातले आफूहरुको व्यवसाय खस्केकाले सीमाबाट हुँदै आएको यस्तो आयात रोक्न उनीहरुले माग गरेका हुन्।

सनराइज बैंकको तीन शाखारहित बैंकिङ सेवा थप

सनराइज बैंकको तीन शाखारहित बैंकिङ सेवा थप

सनराइज बैंक लिमिटेडले ३ शाखारहित बैंकिङ सेवा थप गरेको छ।
योजना आयोगमा तीन सदस्य नियुक्त

योजना आयोगमा तीन सदस्य नियुक्त

योजना आयोगको उपाध्यक्षमा भने मीनबहादुर श्रेष्ठलाई नियुक्त भइसकेका छन्।
फेरि आउँदैछन् सामसङका फ्ल्यागशिप स्मार्टफोन

फेरि आउँदैछन् सामसङका फ्ल्यागशिप स्मार्टफोन

ग्यालेक्सी एस२२ सिरिज, ग्यालेक्सी ए७३ फाइभ जी, ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्सी जेड फोल्ड ४ सामसङको फ्ल्यागशिप लाइन–अपका सबै सेगमेन्टहरू नेपालमा केही समयका लागि रोकिएका थिए।
सेयर परिसूचक राताम्य

सेयर परिसूचक राताम्य

कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो दिन ३ अर्ब १ करोडको कारोबार भएकोमा आज ३ अर्ब ३० करोडको कारोबार भयो।
इसेवा मनी ट्रान्सफरको ब्राण्ड हिरो बने दयाहाङ

इसेवा मनी ट्रान्सफरको ब्राण्ड हिरो बने दयाहाङ

राई इसेवा मनी ट्रान्सफरको युएईमा लगायत अन्य मुलुकमा रहेका साझेदारहरुसँग मिलेर सम्पन्न हुने विभिन्न ‘मेरो डिजिटल देश’ अभियानका विभिन्न किसिमका प्रचारप्रसार मुलक कार्यक्रममा सक्रिय हुने कम्पनीले जनाएको छ।
प्रकाशित
सोमबार, माघ १६, २०७९  १४:४३

सवारी दुर्घटना रोक्न कार्यदल गठन

भौतिक पूर्वाधार मन्त्रीस्तरीय निर्णयबाट सवारी प्रदूषण, सवारी सुरक्षा एवं दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन प्रतिवेदन तयार गर्न कार्यदल गठन गरिएको हो।

प्रकाशित
सोमबार, माघ १६, २०७९  १४:२४

कृषि विकास बैंकमा सीईओ बन्न २२ जनाले दिए आवेदन

तोकिएको समय १५ माघसम्म २२ जनाले सीईओ बन्न आवेदन दिएका हुन्।

प्रकाशित
सोमबार, माघ १६, २०७९  १३:५७

ब्याजदर घटाउन माग गर्दै माइतीघरमा उद्योगी-व्यवसायीको प्रदर्शन

बैंकको ब्याजदर एकल अंकमा ल्याउन माग गर्दै उपत्यकाका सबै व्यापार संघ र महासंघ विरोधमा उत्रिएका हुन्।

प्रकाशित
सोमबार, माघ १६, २०७९  ११:३४

आज पनि बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।

प्रकाशित
सोमबार, माघ १६, २०७९  ११:२०

गहुँ आयातमा कोटा लगाइँदा बन्द भए ६० प्रतिशत मैदा मिल

गहुँ अभावकै कारण चाउचाउ, बेकरी, बिस्कुट, तन्दुरी, भोजनालय, रेस्टुराँलगायतका होटलमा मागअनुसार मैदा, आटा आउन छाड्यो।

प्रकाशित
सोमबार, माघ १६, २०७९  ०८:३०

आत्मनिर्भर लघुवित्तको आइपीओ बिक्रीमा

आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सोमबारदेखि आइपीओ बिक्री खुला गरेको छ।

प्रकाशित
सोमबार, माघ १६, २०७९  ०२:३०

प्रकाशित
आइतबार, माघ १५, २०७९  २०:३०

मालीबाट मालिक बनेकी सनसरी

नर्सरी व्यवस्थापन, गोडमेल, कटानी छटानी, फूलबारीको व्यवस्थापनसम्बन्धी तालिम लिइन्। त्यहाँ सिकेको सीपलाई वालिङ आएसँगै दैनिक जीवनमा प्रयोगमा ल्याइन्।

प्रकाशित
आइतबार, माघ १५, २०७९  १९:००

रिद्धिसिद्धि सिमेन्टको एक दिने निःशुल्क स्वास्थ्य शिविर

नेपालमै पहिलो पटक अत्याधुनिक रोबोटेक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

प्रकाशित
आइतबार, माघ १५, २०७९  १८:३०

भिभोको वाई ०२ नेपाली बजारमा

आकर्षक डिजाइनमा रहेको वाई ०२ मोडलमा ५००० एमएएच ब्याट्री, २ जिबी र्‍याम र ३२ जिबी रोम रहेको छ। यसको ३२ जिबी स्टोरेजलाई एक टिबीसम्म विस्तार गर्न सकिन्छ।

प्रकाशित
आइतबार, माघ १५, २०७९  १६:०५

अर्थले तयार पार्‍यो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्ययोजना

कार्ययोजनामा देशको आर्थिक वृद्धि र आर्थिक स्थायित्व कायम हुने गरी वित्त नीति र मौद्रिक नीति तर्जुमा गर्ने, खर्च कटौतीलगायत बुँदा राखिएको छ।

प्रकाशित
आइतबार, माघ १५, २०७९  १३:३०

अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही

लगानीकर्तालाई बिनाअनुमति सञ्चालित वस्तु विनिमय बजार तथा व्यवसायीमार्फत वस्तु विनिमय बजारसम्बन्धी कुनै किसिमको कारोबार नगर्न बोर्डको आग्रह।