सोमबार, जेठ ४, २०८३

सिभिल लघुवित्तको बोनस सेयर घोषणा

आइतबार, माघ १५, २०७९
सिभिल लघुवित्त वित्तीय संस्थाले ११ प्रतिशत बोनस सेयर घोषणा गरेको छ।

प्रि-ओपन सेसनमा नेप्से २.२५ अंकले बढ्यो

आइतबार, माघ १५, २०७९
प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ।

आज पनि बढ्यो सुनको मूल्य

आइतबार, माघ १५, २०७९
नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ।

कालोसूचीमा समेटिए १२ कम्पनी

कालोसूचीमा समेटिए १२ कम्पनी

कार्यालयले विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखेको हो।
आज तरकारी तथा फलफूलको मूल्य कति?

आज तरकारी तथा फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आइतबार रातो आलु ३० रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ।
सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी

सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी

यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी गर्न सफल भएका छन्।
सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी

सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी

यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी गर्न सफल भएका छन्।
भैंसीपालनबाट मनग्य आम्दानी गर्दै वकी डाँगी

भैंसीपालनबाट मनग्य आम्दानी गर्दै वकी डाँगी

आठ वर्षदेखि भैँसीपालन गर्दै आएकी डाँगीको परिवारमा अहिले दुईजना सदस्य पनि यहीँ पेशामा संलग्न भएकी छिन्। साथै उनले आफ्नो फार्ममा स्थानीय दुई जनालाई रोजगारी समेत दिएकी छिन्।
प्रकाशित
शनिबार, माघ १४, २०७९  २३:००

किसानको आम्दानीको स्रोत बन्दै सुन्तला

व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो आम्दानी लिन सफल भएका हुन्।

प्रकाशित
शनिबार, माघ १४, २०७९  २२:००

व्यावसायिक च्याउ खेतीमा कैलालीका युवाको आकर्षण बढ्दो

गाउँमा एक गैरसरकारी संस्थाले दिएको तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्दै सुरु गरेको उनको व्यवसायले आठ वर्षमा निकै ठूलो फड्को मारेको छ।

प्रकाशित
शनिबार, माघ १४, २०७९  २०:००

व्यावसायिक हुन सकेन ठेकी बनाउने पेसा

वैदेशिक रोजगारीसँगै बजार क्षेत्रमा बसाइँ सर्ने क्रम बढेपछि गाईभैँसी पाल्ने घट्दै गएका छन्। यसको असर ठेकी र मदानी बनाउने पेसा सङ्कटमा परेको छ।

प्रकाशित
शनिबार, माघ १४, २०७९  १८:११

तनहुँ हाइड्रोको काम धमाधम

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा काम हुँदै।

प्रकाशित
शनिबार, माघ १४, २०७९  १७:४१

नेपाली परिकारमा प्रयोग बढाउन वाह ! अलैंची अभियान

नेपाल अलैँची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग (एसडिसी) को सहयोगमा वाह ! अलैंची अभियान सुरु गरेको छ ।

प्रकाशित
शनिबार, माघ १४, २०७९  १७:३४

सन्‌राइज बैंकद्वारा सीआइबीलाई चेतनामूलक भिडियो हस्तान्तरण

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीलाई भिडियो हस्तान्तरण गरेका हुन्।

प्रकाशित
शनिबार, माघ १४, २०७९  १७:२०

अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन, विमानस्थलमा थामिनसक्नु भीड

अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो।

प्रकाशित
शनिबार, माघ १४, २०७९  १४:४७

त्रिभुवन विमानस्थलमा उडान/अवतरण अवरुद्ध

अध्यागमन विभागको सर्भर डाउन हुँदा विमानस्थलबाट उडान र अवतरण अवरुद्ध भएको हो।

प्रकाशित
शनिबार, माघ १४, २०७९  १४:३२

सुधारियो नेपालको ‘हंगर इन्डेक्स’

ग्लोबल हंगर इन्डेक्स कन्सर्न वल्र्डवाइड र वेल्टहंगर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित वार्षिक प्रतिवेदनअनुसार १२१ राष्ट्रमध्ये नेपाल ८१औं स्थानमा।

प्रकाशित
शनिबार, माघ १४, २०७९  १३:२९

डिसहोम योजनामा निशान्त बुढाले जिते लाख

बुढाले केदार ट्रेडिङ डिलरअन्तर्गतको दोधारा कञ्चनपुरका सह-वितरक न्यू एकता ट्रेडर्सका डिलर दाइ रिंकुु रोकायकहाँ एक वर्ष रिचार्ज गरेर लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए।

प्रकाशित
शनिबार, माघ १४, २०७९  १३:१७

ग्लोबल आइएमई बैंकले बाँड्यो शैक्षिक सामग्री

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन माध्यमिक विद्यालयलाई दराज, कापीलगायतका विभिन्न शैक्षिक सामग्री सहयोग गरेको हो।

प्रकाशित
शनिबार, माघ १४, २०७९  १२:३७

रेमिट कम्पनीलाई खुल्यो मर्जरको बाटो

राष्ट्र बैंकले विप्रेषण कम्पनीलाई मर्जर तथा एक्विजिसनमा जाने गरी विप्रेषण विनियमावली, २०६७ खारेज गरी विप्रेषण विनियमावली, २०७९ जारी गरेको छ। नयाँ विप्रेषण विनियमावली जारीसँगै मर्जर र एक्विजिसनको बाटो खुलेको हो।