शनिबार, जेठ २, २०८३

स्मार्ट डोकोले ल्यायो आमाको मुख हेर्ने दिनको अफर

 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

National life

काठमाडौं- स्मार्ट डोको (इ कमर्श एप) ले १५ अप्रिलदेखि १९ अप्रिलसम्म आमाको मुख हेर्ने दिन को अफर सुरु गरेको छ। उक्त अफरमा ग्राहकहरुले विशेष छुट, गिफ्ट ह्याम्पर र रोमाञ्चक उपहारहरू पाउन सक्नेछन्।

ग्राहकहरूले स्मार्टडोको वेबसाइट र एपमा मार्फत खरिदी गरि ५८ प्रतिशतसम्म छुट पाउन सक्नेछन्। यसका साथै ६ जना भाग्यशाली ग्राहकहरूले २५ सय भौचर पाल्छा नेवारी किचेन, डि लाइफ स्टाइल र मामावर्थबाट उपहार र पेन्ट ल्याबबाट आमा/छोरी सलोन भौचर जित्न सक्नेछन्।

ग्राहकहरूले ७५० भन्दा माथिको अर्डरको लागि रिङरोड भित्र ‘फ्री डेलिभरी’ को फाइदा पनि लिन सक्नेछन्। ग्राहकहरूले काठमाडौं उपत्यका बाहिर नेपालका सबै ७७ जिल्लामा फास्ट डेलिभरीको मजा लिन सक्नेछन्।

प्रकाशित: Apr 17, 2023| 18:18 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्