सोमबार, असार २९, २०८३

सिद्धार्थ बैंकले ल्यायो घर कर्जा योजना

 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले नयाँ वर्षको अवसरमा घर खरिद, निर्माण र पुनर्निर्माणका लागि विशेष घर कर्जा सुविधा सुरू गरेको छ।

यो योजनाअन्तर्गत बैंकले ग्राहकहरूलाई ११.७५ प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्ने जनाएको छ। बैंकका अनुसार यसरी प्रदान गरिएको कर्जाको ब्याजदर पहिलो सात वर्षसम्मका लागि स्थिर रहनेछ।

बैंकले यो योजना सीमित अवधिका लागि मात्र लागू गरेको हो।
 

प्रकाशित: Apr 21, 2023| 17:30 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्