सोमबार, असार २९, २०८३

१० करोडसम्मको विदेशी लगानी अब स्वचालित र अनलाइन

 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं- उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू गर्ने भएको छ।

आज पत्रकार सम्मेलन गरेर विभागले वेबमा आधारित स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृत गर्ने प्रणालीको बारेमा जानकारी दिएको हो।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले नेपा राजपत्रमा सूचना प्रकाशन गरी विदेशी लगानी प्रक्रियालाई सरल र सहज बनाउन कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृति जस्ता सेवाहरु स्वचालित (अटोमेटिक रुट) बाट प्रदान गर्न सकिने व्यवस्था गर्न लागिएको हो। २ करोडदेखि १० करोडसम्मको विदेशी लगानी अटोमेटिक रुटबाट गर्न लागिएको हो।

प्रकाशित: Apr 20, 2023| 15:58 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्