सोमबार, जेठ ४, २०८३

फोटोनका १४ र १७ सिटे इलेक्ट्रिक भ्यान बजारमा

शनिबार, माघ १४, २०७९
फोटोनका भ्यान शैक्षिक संस्था, होटल, रुट, ट्राभल्स एन्ड टुर्स र अन्य संस्थाका लागि उपयुक्त रहेको कम्पनीले बताएको छ।

खानेपानी एवं ऊर्जा विषयक डिजिटलाइज कार्यशाला हुँदै

शनिबार, माघ १४, २०७९
जिएसएमए डिजिटल उपयोगिता कार्यक्रम, दियालो टेक्नोलोजिज, घामपावरको सहकार्यमा नेपालमा सहरी खानेपानी तथा ऊर्जा सेवा स्तरीकरण विषयक कार्यशाला आगामी २४ माघमा हुन लागेको हो।

नबिल बैंकका ग्राहकलाई छुट

शनिबार, माघ १४, २०७९
नबिल बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफ स्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामग्री खरिदमा २० प्रतिशत अग्रिम छुट पाउनेछन्।

चेम्बरले भन्यो– व्यावसायिक कठिनाइले आत्मदाह रोज्नुपर्ने अवस्था निम्तिनु दुर्भाग्य

चेम्बरले भन्यो– व्यावसायिक कठिनाइले आत्मदाह रोज्नुपर्ने अवस्था निम्तिनु दुर्भाग्य

चेम्बरले पछिल्लो समय मुलुकमा व्यावसायिक गतिविधि सहज हुन नसकेकाले आर्थिक र वित्तीय अनुशासनमा जोड दिएको हो।
घाँस खेतीबाट राम्रो आम्दानी गर्दै दाङका डाँगी

घाँस खेतीबाट राम्रो आम्दानी गर्दै दाङका डाँगी

घोराही–६ का खुसल डाँगी पेसाले शिक्षक हुन्। बिहान बेलुकाको समय सदुपयोग गरेर एक भैंसी, १० वटा बाख्रा पालेकाछन्। घर नजिकैको १५ कट्ठा जमिनमा वरसिम खेती गरेकाछन्। वरसिम घाँसबाट गाईवस्तु पाल्न...
एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री

एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री

किसानले बगैँचा नै ठेक्कामा दिने वा आफँ टिपेर ठेकेदारलाई प्रतिकेजीका दरले बिक्री गर्दछन्। कोदो तथा मकै खेतीबाट जीविकोपार्जन गरिरहेका किसानले हाल व्यावसायिक रुपमा सुन्तला खेती गरेर बर्सेनि लाखौँ भित्र्याइरहेका छन्।
सयभन्दा बढी ख्यातिप्राप्त ब्रान्डका फर्निचर एकै छानामुनि

सयभन्दा बढी ख्यातिप्राप्त ब्रान्डका फर्निचर एकै छानामुनि

मिडिया स्पेस सोलुसन प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा आयोजना गरेको उक्त मेलाको उद्घाटन शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका हुन्।
केरा खेतीबाट वार्षिक २० लाखसम्म आम्दानी

केरा खेतीबाट वार्षिक २० लाखसम्म आम्दानी

विसं २०५२ मा सामान्यरूपमा केरा खेती गर्दै आएका उनले २०६८ सालपछि तालिम लिएर व्यावसायिकरूप दिएपछि प्राप्त कमाइले कमाइ राम्रै हुँदै आएको बताए।
प्रकाशित
शुक्रबार, माघ १३, २०७९  १६:२०

धनगढीमा कन्स्ट्रक्सन सोलुसन्सको शाखा विस्तार

धनगढी शाखामा कम्पनीको थ्री एस सेवाअन्तर्गत सेल्स, सर्भिस र स्पेयर पाटपुर्जासम्बन्धी सबै सेवा सेवाग्राहीले पाउन सक्नेछन्।

प्रकाशित
शुक्रबार, माघ १३, २०७९  १२:१९

एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य शुक्रबार एकैदिन ११ सय रुपैयाँले घटेको छ।

प्रकाशित
शुक्रबार, माघ १३, २०७९  ११:३४

कुन देशको विनिमय दर कति?

शुक्रबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार डलर एकको खरिददर १३० रुपैयाँ २५ पैसा र बिक्रीदर १३० रुपैयाँ ८५ पैसा कायम गरिएको छ। यसअघि बिहिबार पनि...

प्रकाशित
शुक्रबार, माघ १३, २०७९  ११:१३

भारतीय पाहुनालाई नेपाल घुमफिर गराउन बोर्डको पर्यटन लक्षित सेल्स मिसन

सेल्स मिसनमार्फत नेपालको पर्यटनलाई थप चलायमान बनाउने बोर्डको विश्वास।

प्रकाशित
शुक्रबार, माघ १३, २०७९  ०९:२०

काष्ठकला उद्योगबाट मनग्य आम्दानी गर्दै रसाइली

सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइसराइ गरी आएका कृष्ण रसाइली।

प्रकाशित
बिहीबार, माघ १२, २०७९  २१:३०

विद्युत् मिटर जडान नहुँदा कावासोतीका किसानलाई सिँचाइको समस्या

विद्युतीय मोटरबाट सिँचाइ गर्न खेतखेतमा गाडिएका बोरिङ सञ्चालनका लागि विद्युत् नपुगेका कारण समस्या भएको कावासोतीका किसान राजु देवकोटाले बताए।

प्रकाशित
बिहीबार, माघ १२, २०७९  २१:२०

हिउँदे वर्षा नहुँदा महोत्तरीका किसान चिन्तित

यसपालि पानी नै नपरी हिउँद सकिन लागेपछि किसानमा खुसी छाउन नसकेको हो। हिउँदे वर्षा नहुँदा खेतबारीका बालीका बिरुवा क्रकँदै गएको हेरेर चित्त बुझाउनुपरेको किसानको भनाइ छ।

प्रकाशित
बिहीबार, माघ १२, २०७९  १८:२५

नौबिसे-नागढुंगा सुरुङमार्ग: निर्माण अवधि सकिन पाँच महिना बाँकी रहँदा ४६ प्रतिशतमात्र भौतिक प्रगति

कोरोनापछि सुरुङ मार्ग निर्माणले गति लिए पनि गत २० पुसमा गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अवैध क्रसर उद्योग बन्द गर्न आग्रह गरेपछि आयोजनाको काम ठप्प भएको...

प्रकाशित
बिहीबार, माघ १२, २०७९  १८:०८

गहुँ आयात रोकिँदा उद्योग बन्द हुने अवस्थामा

बजारमा मैदा र आँटा नपाउने र पाए पनि शतप्रतिशत भन्दा बढी मूल्य वृद्धि भएकाले उद्योगी व्यवसायीहरु मारमा परेका हुन्।

प्रकाशित
बिहीबार, माघ १२, २०७९  १७:५८

क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा

क्यान महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको महासंघका अध्यक्ष रणजीत पोदारले बताए।

प्रकाशित
बिहीबार, माघ १२, २०७९  १६:५४

भन्सार कर्मचारीलाई सदाचार अँगाल्न अर्थमन्त्री पौडलेको आग्रह

सदाचारपूर्वक जनगुनासो नआउने गरी काम गरे मात्रै कर्मचारीप्रति नागरिकको भरोसा बढ्ने हुँदा राजस्व चुहावटतिर लाग्ने नभई वृद्धि गर्नेतिर ध्यान दिन कर्मचारीलाई मन्त्री पौडेलेको सुझाव।

प्रकाशित
बिहीबार, माघ १२, २०७९  १६:३६

महानगरले हटायो ९ हजार होडिङ बोर्ड

महानगरले तीन महिने अवधिमा तोकिएका आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाएको हो।