शनिबार, भदौ २७, २०८३

एक वर्षमै थपिए सात लाख करदाता

आइतबार, वैशाख ३१, २०८०
२०७८ चैतदेखि २०७९ चैतसम्मको अवधिमा मात्रै करिब सात लाख करदाता थपिएका हुन्।

बाख्रापालक बरुवालले दैनिक झेल्नुपर्ने प्रश्न- किन विदेशबाट फर्केको?

आइतबार, वैशाख ३१, २०८०
उमेरले ३० वर्ष पुगेका बरुवालले पाँच वर्षभन्दा बढी समय कतार एयरपोर्टमा काम गरे। त्यहाँ उनको राम्रै आम्दानी थियो भने जागिरलाई निरन्तरता दिन पनि समस्या थिएन।     

९ महिनामा श्रम स्वीकृति लिनेको संख्या ६ लाख नाघ्यो

९ महिनामा श्रम स्वीकृति लिनेको संख्या ६ लाख नाघ्यो

प्रत्येक दिन दुई हजार बढीले श्रम स्वीकृति लिने गरेको विभागको तथ्यांक।
उद्यमी पाठ्यक्रम पढाउँदै चितवनका तीन क्याम्पस

उद्यमी पाठ्यक्रम पढाउँदै चितवनका तीन क्याम्पस

सप्तगण्डकी बहुमुखी क्याम्पस, सहिद स्मृति बहुमुखी क्याम्पस र प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले उद्यमशीलता विषय पढाउने भएका हुन्।
प्रकाशित
शुक्रबार, वैशाख २९, २०८०  २०:४३

निजी क्षेत्र के चाहन्छ बजेटमा ?

बजेटका सिद्धान्त तथा प्राथमिकतामा संसद्‍मा प्रस्तुत भइसकेका छन् भने त्यसमाथि संसद्‍मा छलफलसमेत सकिसकेको छ। पूर्वबजेट छलफलका क्रममा विभिन्न सरोकारवाला क्षेत्रबाट सरकारले सुझाव लिइरहेको छ।


प्रकाशित
शुक्रबार, वैशाख २९, २०८०  १६:००

प्रकाशित
शुक्रबार, वैशाख २९, २०८०  १४:५१

प्रकाशित
शुक्रबार, वैशाख २९, २०८०  १३:५७

प्रकाशित
शुक्रबार, वैशाख २९, २०८०  १३:४३

प्रकाशित
शुक्रबार, वैशाख २९, २०८०  १२:४३

सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार : प्रधानमन्त्री प्रचण्ड

नेपालका लागि सम्भावित लगानीका क्षेत्र र स्रोतबारे निजी क्षेत्र, सरकार र दातृ निकायलाई एकै मञ्चमा राखेर छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

प्रकाशित
शुक्रबार, वैशाख २९, २०८०  १२:०६

सुन मूल्य प्रतितोला ८०० ले घट्यो 

आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ८०० मा कारोबार भइरहेको छ।

प्रकाशित
शुक्रबार, वैशाख २९, २०८०  ११:४०

वाणिज्य बैंकका सीईओसँग गभर्नर अधिकारीले गरे साढे दुई घन्टा छलफल

राष्ट्र बैंकमा रहेको गुनासो सुनुवाइ इकाइमा नागरिक स्तरबाट आउने गुनासा बढ्दै गएपछि गभर्नर अधिकारी सम्मिलित पदाधिकारीले वाणिज्य बैंकका सीईओ र गुनासो सुन्ने विभागीय प्रमुखसँग करिब साढे २ घन्टा छलफल गरेका...

प्रकाशित
शुक्रबार, वैशाख २९, २०८०  १०:४६

प्रकाशित
शुक्रबार, वैशाख २९, २०८०  ०६:५०

प्रकाशित
शुक्रबार, वैशाख २९, २०८०  ०६:२०