आइतबार, कात्तिक २२, २०८३

मल वितरण अनुगमन गर्न स्थानीय तहलाई पत्राचार

बुधबार, जेठ २४, २०८०
सरकारले अनुदानमा उपलब्ध गराएको मल वितरण जिम्मा लिएका सहकारी, फर्म, डिलरले आफूखुसी मूल्य तोकेर किसानलाई बिक्री गरेको भेटिएपछि मन्त्रालयले अनुगमनका लागि आग्रह गरेको हो।

तनहुँका स्थानीय सरकारले बाँडे मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता

तनहुँका स्थानीय सरकारले बाँडे मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता

गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका विभिन्न पालिकाले ५ लाख २५ हजार २३३ रुपैयाँ मृत्यु भएका व्यक्तिको खातामा पठाएको महालेखाले भेट्याएको हो।
अब ३० मिनेटको दूरीमै भेटिनेछन् झोलुंगे पुल

अब ३० मिनेटको दूरीमै भेटिनेछन् झोलुंगे पुल

हाल एक घन्टाको दूरीमा झोलुंगे पुल निर्माण गर्ने रणनीति रहेकामा त्यसलाई बदलेर आधा घन्टामा झारिएको हो।
मेलम्ची नदीमा जडान गरिँदै बेलीब्रिज

मेलम्ची नदीमा जडान गरिँदै बेलीब्रिज

सिन्धुपाल्चोकका तीन पालिका जोड्ने गरी मेलम्ची नदीमा बेलीब्रिज निर्माण भएपछि बर्खामासमा आउजाउ गर्न स्थानीयलाई सहज हुने।

प्रकाशित
बुधबार, जेठ २४, २०८०  १२:४४

प्रकाशित
बुधबार, जेठ २४, २०८०  १२:२६

थप चार स्थानमा अत्याधुनिक पुल निर्माण हुँदै

काठमाडौंको बागमती, चितवनको नारायणी, कास्कीको विजयपुर र रुपन्देहीको तिनाउ नदीमा अत्याधुनिक पुल निर्माणका लागि अध्ययन थालिएको हो।

प्रकाशित
बुधबार, जेठ २४, २०८०  ११:३५

एकीकृत कारोबार गर्ने वाणिज्य बैंकलाई मर्जर सुविधा थप

राष्ट्र बैंकले आगामी पुस मसान्तसम्म एकीकृत कारोबार गरे बैंक तथा वित्तीय संस्थालाई विभिन्न प्रकारका ६ वटा छुट तथा सुविधा उपलब्ध गराउनेछ।

प्रकाशित
बुधबार, जेठ २४, २०८०  ११:०६

सुदूरपश्चिमको नीति तथा कार्यक्रम आउँदै

अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची।

प्रकाशित
मंगलबार, जेठ २३, २०८०  २०:४७

प्रकाशित
मंगलबार, जेठ २३, २०८०  १७:२२


प्रकाशित
मंगलबार, जेठ २३, २०८०  १७:१८

प्रकाशित
मंगलबार, जेठ २३, २०८०  १७:१७

प्रकाशित
मंगलबार, जेठ २३, २०८०  १६:५७

नारायण सापकोटाको उपन्यास ‘सेयरपुर’ बजारमा

लगानीकर्ताले सेयर बजारमा लगानी गर्दा पार गर्नुपर्ने चरण र भोग्नुपर्ने संघर्षलाई उपन्यासमा लिपिबद्ध गरिएको छ।

प्रकाशित
मंगलबार, जेठ २३, २०८०  १६:११

करको दर र दायरा बढाउँदा अर्थतन्त्र सुधारको अपेक्षा न्यूनः महासंघ

अर्थमन्त्री महतले आयव्यय सार्वजनिक गरेको एक सातापछि बल्ल महासंघले बजेटबारेको धारणा सार्वजनिक गरेको हो।