शनिबार, भदौ २७, २०८३

२१३ स्टार्ट–अप कम्पनी कर्जा पाउन अयोग्य

बिहीबार, जेठ ४, २०८०
उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गरेका ३८२ आवेदनमध्ये पहिलो चरणबाट २१३ कम्पनी बाहिरिएका हुन्। 

पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुँदै

बिहीबार, जेठ ४, २०८०
१७ पुस २०७९ देखि व्यावसायिक रुपमा सञ्चालनमा आएको नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनको पाँच महिनासम्म अन्तर्राष्ट्रिय उडान गर्न सकेको छैन। 

प्रहरीलाई बुझाइयो शिखर सहकारीका ७०० बचतकर्ताको कागजात

बिहीबार, जेठ ४, २०८०
जिल्ला प्रहरी कार्यालयले शिव शिखर सहकारीमा ठगी, रकम फिर्ता, हिनामिनालगायत विषयमा दरखास्त पेस गर्न बचतकर्तालाई सार्वजनिक रुपमै आह्वान गरेपछि उनीहरु प्रहरीकहाँ पुगेका हुन्।
प्रकाशित
बुधबार, जेठ ३, २०८०  १५:२४

प्रकाशित
बुधबार, जेठ ३, २०८०  १४:५२

प्रकाशित
बुधबार, जेठ ३, २०८०  १२:३७

२७औं पटक सगरमाथा चुमेर कामीरिताले बनाए विश्व कीर्तिमान 

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ।

प्रकाशित
बुधबार, जेठ ३, २०८०  ११:३७

प्रतितोला ११०० ले घट्यो सुन

महासंघका अनुसार आज सुन मूल्य प्रतितोलामा ११०० घटेर प्रतितोला १ लाख ११०० मा कारोबार भइरहेको हो।

प्रकाशित
बुधबार, जेठ ३, २०८०  ०६:१०

राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने बागमती प्रदेशको आर्थिक वृद्धिदर किन कम?

यो वर्ष बागमती प्रदेशको अर्थतन्त्रको आकार उपभोक्ता मूल्यमा १.४ प्रतिशतले मात्र बढ्ने अनुमान छ। यो सात प्रदेशमध्ये सबैभन्दा कम हो। गत आवमा बागमतीको वृद्धिदर ४.६ प्रतिशत थियो।

प्रकाशित
बुधबार, जेठ ३, २०८०  ०५:३१

प्रकाशित
बुधबार, जेठ ३, २०८०  ०४:४२


प्रकाशित
मंगलबार, जेठ २, २०८०  १८:४३



प्रकाशित
मंगलबार, जेठ २, २०८०  १८:४२