आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा हजार रुपैयाँसम्म क्यासब्याक

आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा हजार रुपैयाँसम्म क्यासब्याक

 |  बिहीबार, जेठ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

काठमाडौं- 'आइएमई पे' बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरूले आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर (एक हजार रुपैयाँसम्म) क्यासब्याक पाउन सक्नेछन्।

वैशाख १४ गतेदेखि साउन ३१ गतेसम्म लागू हुने उक्त अफरअन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसीबसी सजिलै तिर्न सक्ने कम्पनीले बताएको छ।

 

प्रकाशित: Jun 08, 2023| 18:55 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्