शनिबार, भदौ २७, २०८३

बजेटमा समावेश गर्नुपर्ने प्रमुख मुद्दा

बजेटमा समावेश गर्नुपर्ने प्रमुख मुद्दा

अर्थ मन्त्रालयले आगामी वर्षको बजेटमा अर्थतन्त्रको पुनरुत्थान र वित्तीय स्थायित्वबीच सन्तुलन कायम गर्न सक्नुपर्छ। अहिले उत्पादनशील क्षेत्रका नाममा खर्चको सीमा अत्यधिक हुन गएमा मुद्रास्फीति र ऋणको अनुपात बढ्न सक्छ।
व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु: अर्थमन्त्री महत

व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु: अर्थमन्त्री महत

विकास निर्माणको काम र योजनामा कार्यान्वयनमा नै मूल चुनौती देखिएको जनाउँदै उनले आर्थिक वर्षको नौ महिनापछि स्रोत उपलब्ध गराइदिनुपर्‍यो भनेर आउने प्रवृत्तिलाई निरुत्साहित गरिएको अर्थमन्त्री महतले बताए। 


प्रकाशित
शनिबार, जेठ ६, २०८०  १५:००

अर्थतन्त्रका सूचकबारे अर्थमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर

मुलुकको साहूब्याज एकदमै बढ्दै गएको, राजस्वका स्रोत खुम्चिँदै गएकाले अर्थतन्त्र उँभो लगाउन पार्टीभन्दा माथि उठेर काम गरिरहेको अर्थमन्त्री महतको दाबी।

प्रकाशित
शनिबार, जेठ ६, २०८०  १४:३५

सरकारको नीति तथा कार्यक्रमलाई निजी क्षेत्रको समर्थन

उद्योगी, व्यवसायीका संघ–संगठनले आफूहरूले सरकारसमक्ष राखेका विषय सरकारको नीति तथा कार्यक्रममा समावेश गरिनु सकारात्मक रहे पनि व्यावहारिक कार्यान्वयनमा जोड दिएका छन्।

प्रकाशित
शनिबार, जेठ ६, २०८०  १३:३२

उपत्यकाको विकासका लागि सुविधासम्पन्न प्राधिकरण गठन गर्न कांग्रेस नेता पौडेलको सुझाव

उपत्यकामा सडक, बिजुली, खानेपानी विस्तार तथा मर्मतका लागि भत्काउने र बनाउने क्रम चलिरहेकाले एकीकृत विकास प्रणाली लागू गरेर समन्वय गरिनुपर्नेमा नेता पौडेलको जोड।

प्रकाशित
शनिबार, जेठ ६, २०८०  १२:०७

यात्रुले जहाजभित्रै मुसो देखेपछि जनकपुर–काठमाडौं उड्न स्थगित!

शनिबार बिहान सवा ९ बजे काठमाडौं उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको हो।

प्रकाशित
शनिबार, जेठ ६, २०८०  ११:१५

स्टार्टअपका लागि महानगरले खुलायो अवसर

स्टार्टअपका लागि आवश्यक लगानीकर्ता, प्लेटफर्म, विज्ञापनलगायत काममा महानगरले सघाउने मेयर बालेनको प्रतिबद्धता। 

प्रकाशित
शनिबार, जेठ ६, २०८०  १०:५४

सगरमाथा आरोहणमा ११ जनाले ज्यान गुमाए 

शुक्रबार एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको संख्या ११ पुगेको हो।


प्रकाशित
शुक्रबार, जेठ ५, २०८०  २०:३०

प्रकाशित
शुक्रबार, जेठ ५, २०८०  २०:२०

प्रकाशित
शुक्रबार, जेठ ५, २०८०  २०:१०