खडेरीका कारण चितवनको भरतपुर महानगरपालिका-२८ मा खेतमै सुकेको मकैका बोट । सिँचाइको सुविधा भएको ठाउँ बाहेक अन्य क्षेत्रमा खडेरीका कारण मकैका बोट सुकेका छन् । तस्बिरः रासस