ताप्लेजुङको मेरिङ्देन गाउँपालिका र मिक्वाखोला गाउँपालिकाको सीमाना भएर बग्ने मेवा खोलामा निर्माणाधिन ७३.५ मेगावाट क्षमता रहेको मध्य मेवा जलविद्युत आयोजनाको सुरुङ मार्ग। तस्बिर: सन्तोष पुर्कुटी/रासस