शुक्रबार, जेठ १, २०८३

खानेपानी आयोजना उद्घाटन गर्दै प्रधानमन्त्री

 |  आइतबार, जेठ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २८, २०८०

National life

नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा ‘लाकुरीभञ्याङ भूमिगत बृहत् खानेपानी आयोजना’ को शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उक्त खानेपानी आयोजना पञ्चकन्या गाउँपालिकाले एक करोड ५० लाख लगानीमा निर्माण गरेको हो । तस्बिर: रामहरि न्यौपाने/रासस

 

प्रकाशित: Jun 11, 2023| 05:18 आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्