शनिबार, जेठ २, २०८३
प्रकाशित
आइतबार, चैत १२, २०७९  १४:३३

१२ चैतमा मनाइन्छ जुम्लामा राष्ट्रिय धान दिवस

दुर्लभ जुम्ली मार्सी उत्पादनले ख्याति पाउँदै आएको जुम्लामा १२–२० सम्म मनाइन्छ राष्ट्रिय धान दिवस।

प्रकाशित
आइतबार, चैत १२, २०७९  १३:४२

साना व्यवसायी नै हाम्रो अर्थतन्त्रका आधारस्तम्भ हुन् : उमेशलाल श्रेष्ठ [अन्तर्वार्ता]

मुलुकको अर्थतन्त्रमा समस्या देखिएको टिप्पणी भइरहेको छ। उद्योगी व्यवसायी, आम नागरिकले पनि समस्या भोग्नुपरेको छ। महासङ्घ नेतृत्वले व्यवसायीका समस्या समाधानमा ध्यान नदिएको गुनासो पनि बेलाबेलामा सुनिने गरेको छ।

प्रकाशित
आइतबार, चैत १२, २०७९  १२:५३

प्रकाशित
आइतबार, चैत १२, २०७९  १२:४८

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माणमा प्राधिकरणको ताकेता

चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा जोड्न नसकी खेर जाने अवस्था आउन नदिन प्राधिकरणले निर्माणलाई उच्च प्राथमिकतामा राखेको हो।

प्रकाशित
आइतबार, चैत १२, २०७९  ११:३०

तोलामा ६०० ले घट्यो सुनको मूल्य

आज छापावाल सुन तोलामा १ लाख ९ हजार २०० मा कारोबार भइरहेको हो।

प्रकाशित
आइतबार, चैत १२, २०७९  १०:४३

सरकारलाई १ खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता

नेपालले आठ महिने अवधिमा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र १ खर्ब १४ अर्ब बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो।    

प्रकाशित
आइतबार, चैत १२, २०७९  ०६:३३

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

भारतसँग नेपाली मुद्रा पेग भएकाले सधैं एउटै विनियम दर हुने गर्छ।


प्रकाशित
शनिबार, चैत ११, २०७९  १७:४०

सातै प्रदेशमा महासंघ प्रदेश अध्यक्ष सर्वसम्मत चुनिए

महासंघको केन्द्रीय नेतृत्वका लागि साधारणसभा एवं निर्वाचन आगामी २९ चैतमा हुने कार्यतालिका छ।

प्रकाशित
शनिबार, चैत ११, २०७९  १७:२०

ग्लोबल आइएमई बैंकद्वारा मण्डला चित्र अंकित क्यालेन्डर सार्वजनिक

बैंकले हरेक वर्ष आफ्नो क्यालेन्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ।

प्रकाशित
शनिबार, चैत ११, २०७९  १६:५३

राष्ट्रिय प्रसारण लाइनमा जोडियो सुपर मादी

४४ मेगावाटको जलविद्युत् आयोजना निर्माण सम्पन्न हुनासाथा आन्तरिक परीक्षण भई आयोजनास्थलबाट १९ किलोमिटर दूरीमा रहेको लेखनाथ सबस्टेसनमा जोडिएको हो।

प्रकाशित
शनिबार, चैत ११, २०७९  १४:३०

महिला उद्यमशीलतालाई समृद्धिसँग जोड्न प्रधानमन्त्री प्रचण्डको आग्रह

पछिल्लो समय राजनीति, कर्मचारी संयन्त्र र उद्यम, व्यवसाय सबैतिर महिलाको सहभागिता बढ्दैै गएकाले देशलाई समृद्ध बनाउन नीति निर्माण तहमा अझ बढी जिम्मेवारी दिनुपर्ने प्रधानमन्त्री प्रचण्डको सुझाव।