शनिबार, भदौ २७, २०८३

हेटौंडा क्षेत्रको १३२ केभी प्रसारण लाइन स्तरोन्नतिमा अवरोध

सोमबार, जेठ १५, २०८०
करिब ४१ वर्षअघि प्रसारण लाइन निर्माण गर्दा प्रभावित जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नदिएको, रुट सार्नुपर्नेलगायत माग राखी स्थानीयले लाइनको तार फेर्ने काममा अवरोध गरेपछि गत वैशाखको पहिलो साताबाट निर्माण ठप्प। 
प्रकाशित
आइतबार, जेठ १४, २०८०  १५:०१

प्रकाशित
आइतबार, जेठ १४, २०८०  ११:३८

प्रकाशित
आइतबार, जेठ १४, २०८०  १०:५५

प्रकाशित
आइतबार, जेठ १४, २०८०  ०७:५८

प्रकाशित
आइतबार, जेठ १४, २०८०  ०५:३५

प्रकाशित
शनिबार, जेठ १३, २०८०  १६:२९

असिनाले दुई करोडको काँक्रा बिउ सखाप

फल लाग्ने बेलामा आएको असिनापानीले काँक्राको बिउ पूरै नष्ट गरेको हो।

प्रकाशित
शनिबार, जेठ १३, २०८०  १५:०७

काठमाडौंबाट भारतको बेंग्लोर उडेको नेवानि जहाजमा चरा ठोक्किएको अनुमान

१५४ यात्रु लिएर काठमाडौंबाट बैंग्लोर उडेको नेवानि जहाज चरा ठोक्किएपछि काठमाडौंमै फर्कियो।

प्रकाशित
शनिबार, जेठ १३, २०८०  १४:४४

जुम्ला र कालीकोटमा नेपाल टेलिकमको एनटी फाइबर सेवा

एनटी फाइबरमार्फत ग्राहकले अत्याधुनिक प्रविधि प्रयोग गरी एउटै तारबाट एचडी गुणस्तरयुक्त आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन्।

प्रकाशित
शनिबार, जेठ १३, २०८०  ११:०१

काठमाडौंमा भूमिगत लाइनबाट बिजुली वितरण हुँदै

महाराजगञ्ज, रत्नपार्क वितरण केन्द्रअन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी संग्रहालय, कीर्तिपुर आसपास क्षेत्रमा भूमिगत लाइनबाटै बिजुली बाँडिन थालेको हो।

प्रकाशित
शुक्रबार, जेठ १२, २०८०  १६:५५

२९ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

प्रकाशित
शुक्रबार, जेठ १२, २०८०  १५:५०

करको दायरा फराकिलो बनाउन चेम्बरको माग

उद्योगी, व्यवसायीले भन्सार प्रशासन चुस्त बनाउन, निर्यात सहजीकरण एवं करको दायरा बढाउन सरकारसँग माग गरेका हुन्।

प्रकाशित
शुक्रबार, जेठ १२, २०८०  १५:०८

मालारानीका माहुरीपालक किसानलाई गोलासहित माहुरी उपहार

सालिमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत मौरी पकेट समूहले  ५१ कृषकलाई १०२ दुई थान माहुरीका गोलासहित घार उपलब्ध गराएको हो।