NadaNada
शुक्रबार, भदौ ६, २०८२

आज मधेस प्रदेशको बजेट सार्वजनिक हुँदै

 |  शुक्रबार, असार १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- मधेस प्रदेशको बजेट आज सार्वजनिक हुँदैछ। मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्ने भएको हो।

बिहीबार बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले अगामी आर्थिक २०८०/८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा सभामुख रामचन्द्र मण्डलले सो पत्र पढेर प्रदेशसभामा जानकारी गराएका थिए।

प्रकाशित: Jun 16, 2023| 06:52 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्