शनिबार, भदौ २७, २०८३

बजेट २०८०/८१ : सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

सोमबार, जेठ १५, २०८०
प्रोत्साहन र अतिरिक्त भत्ताका कारण सरकारको प्रशासनिक खर्च चुलिँदै आएकामा अहिलेको बजेटले खारेज गरिदिएको हो।
प्रकाशित
सोमबार, जेठ १५, २०८०  १६:४७

प्रकाशित
सोमबार, जेठ १५, २०८०  १६:४०

संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै

चालू आवको बजेट अर्थमन्त्रीले कालो लेदरको ब्यागमा राखेर प्रस्तुत गर्न लागेका हुन् भने गत आवको बजेट रातो ब्यागमा राखेर प्रस्तुत गरिएको थियो।


प्रकाशित
सोमबार, जेठ १५, २०८०  १५:४७

प्रकाशित
सोमबार, जेठ १५, २०८०  १५:४५

प्रकाशित
सोमबार, जेठ १५, २०८०  १५:४५



प्रकाशित
सोमबार, जेठ १५, २०८०  १५:३७

मन्त्रिपरिषद् बैठकबाट बजेट पारित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो।


प्रकाशित
सोमबार, जेठ १५, २०८०  १३:१४

अर्थमन्त्री महतले फुकाउनेछन् करिब १७ खर्बको 'ब्रिफकेस'

सरकारलाई योजना आयोगले आगामी आव २०८०/८१ का लागि दिएको बजेट सिलिङ १६ खर्ब ८८ अर्ब वरपर रहेर संघीय सदनको संयुक्त बैठकमा बजेट पेस गर्दै छन् अर्थमन्त्री महत।

प्रकाशित
सोमबार, जेठ १५, २०८०  ११:२०

हेटौंडा क्षेत्रको १३२ केभी प्रसारण लाइन स्तरोन्नतिमा अवरोध

करिब ४१ वर्षअघि प्रसारण लाइन निर्माण गर्दा प्रभावित जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नदिएको, रुट सार्नुपर्नेलगायत माग राखी स्थानीयले लाइनको तार फेर्ने काममा अवरोध गरेपछि गत वैशाखको पहिलो साताबाट निर्माण ठप्प।