टोखा नगरपालिका वडा नं १ झोरको मालुङमा रोपाइँ गर्नको लागि खेतमा धानको बीउ काढ्दै स्थानीय किसान। तस्बिर :हरिराम भेटुवाल/रासस