तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युतगृहमा निर्माण कार्य गर्दै मजदुर । तस्बिरः कृष्ण न्यौपाने/रासस