शुक्रबार, जेठ १, २०८३

मधेस प्रदेशको बजेट भोलि सार्वजनिक हुने

 |  बिहीबार, जेठ ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

National life

काठमाडौं- मधेस प्रदेशको बजेट भोलि सार्वजनिक हुने भएको छ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट भोलि सार्वजनिक गर्ने भएको हो।

बिहीबार बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले अगामी आर्थिक २०८०/८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा सभामुख रामचन्द्र मण्डलले सो पत्र पढेर प्रदेशसभामा जानकारी गराएका हुन्।

प्रकाशित: Jun 15, 2023| 20:02 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्