आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लाकुरीभञ्ज्याङ खानेपानी आयोजना उद्घाटन गर्न नुवाकोट पुगे प्रधानमन्त्री प्रचण्ड

लाकुरीभञ्ज्याङ खानेपानी आयोजना उद्घाटन गर्न नुवाकोट पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले डेढ करोड लागतमा लाकुरीभञ्ज्याङ भूमिगत खानेपानी आयोजना उद्घाटन गरेका हुन्।
 |  शनिबार, जेठ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पञ्चकन्या गाउँपालिका–३ मा अवस्थित लाकुरीभञ्याङ भूमिगत बृहत् खानेपानी आयोजना उद्घाटन गर्न नुवाकोट पुगेका छन्। शनिबार प्रधानमन्त्री प्रचण्डले नुवाकोटको लाकुरीभञ्ज्याङ भूमिगत बृहत् खानेपानी आयोजना उद्घाटन गरेका  हुन्।

उक्त खानेपानी आयोजना पञ्चकन्या गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँ लगानीमा निर्माण गरेको हो। आयोजना निर्माण भएपछि पञ्चकन्या ३ वडाका स्थानीयलाई बाह्रैमास खानेपानी सुविधा पुगेको छ।

प्रकाशित: Jun 10, 2023| 14:39 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्