ताप्लेजुङको मेरिङ्देन गाउँपालिका र मिक्वाखोला गाउँपालिकाको सीमाना भएर बग्ने मेवा खोलामा निर्माणाधिन ७३.५ मेगावाट क्षमता रहेको मध्य मेवा जलविद्युत आयोजनाको भूमिगत विद्युत गृह । तस्बिर: सन्तोष पुर्कुटी/रासस
प्रकाशित: Jun 10, 2023| 17:35 शनिबार, जेठ २७, २०८०