शुक्रबार, जेठ १, २०८३

नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

National life

काठमाडौं- नबिल बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राख्दै ल्याण्डमार्क होटल एन्ड रिसोर्टसँग सम्झौता गरेको छ। 

सम्झौताअन्तर्गत गत नबिल बैंकका ग्राहकले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौँ, चितवन तथा पोखराका होटलमा छुट पाउनेछन्।

ल्याण्डमार्कका सबै शाखामा खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। छुटका लागि ग्राहकले नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्नुपर्नेछ।

प्रकाशित: Jun 09, 2023| 15:53 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्