आइतबार, असार २८, २०८३

केबुलकारमा सरर प्रधानमन्त्री

 |  बिहीबार, जेठ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार आइएमई ग्रुपद्वारा प्रवर्द्धित बुटवल हिल्सद्वारा बुटवलमा निर्मित लुम्बिनी केबुलकारको उद्घाटनपछि केबलकारमा यात्रा गर्दै। साथमा आइएमई ग्रुपका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल। तस्बिरः रासस
 

प्रकाशित: Jun 08, 2023| 21:17 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्