NadaNada
आइतबार, भदौ ८, २०८२

सुनको मूल्य तोलामा हजार रुपैयाँ घट्यो

 |  बिहीबार, जेठ २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- नेपाली बजारमा  आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला १ हजार रुपैयाँ घटेको हो। आज छापावाल सुन १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: Jun 08, 2023| 12:09 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्