आइतबार, असार २८, २०८३

सुनको मूल्य तोलामा ९०० बढ्यो

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो।

आज छापावाल सुन तोलाको १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी तेजाबी सुन तोलाको १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Jun 06, 2023| 11:54 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्