बिहीबार, भदौ २५, २०८३

एक वर्षमा ३२२ उद्योग दर्ता, २ खर्ब १४ अर्बको लगानी प्रस्ताव

सोमबार, साउन १५, २०८०
गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्मको अवधिमा उक्त संख्याका उद्योग विभागमा दर्ता भएका हुन्।

मध्य भोटेकोशीको बिजुली खेर जाने भएपछि तात्यो प्राधिकरण

आइतबार, साउन १४, २०८०
सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन दुई सय २० केभी क्षमताको सबस्टेसनमा एकातिर बिजुली खेर जाने चिन्ता र अर्कोतर्फ लगानी बढ्ने अवस्था सिर्जना भएको छ।

विदेशी लगानीका लागि नेपालमा पर्याप्त सम्भावना, यस्ता छन् चुनौती

विदेशी लगानीका लागि नेपालमा पर्याप्त सम्भावना, यस्ता छन् चुनौती

नेपाल सरकारले विदेशी लगानी आकर्षित गर्न आफ्नो चाहना सार्वजनिक रूपमा बताउँदै आए पनि यसको अर्थपूर्ण अभ्यास हुन नसकेको प्रतिवेदनमा औंल्याइएको छ।
भरतपुर भ्रमण वर्ष मनाउन ७७ देश बस्ने चितवनबासीलाई निम्तो पठाइँदै

भरतपुर भ्रमण वर्ष मनाउन ७७ देश बस्ने चितवनबासीलाई निम्तो पठाइँदै

भ्रमण वर्षमा दुई लाख विदेशी र सात लाख स्वदेशी पर्यटक भित्र्याउने योजना।
प्रकाशित
शनिबार, साउन १३, २०८०  १७:०६

२९ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिह्न

नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले ५० वस्तुको गुणस्तर पारितका लागि सिफारिस गरे पनि ३५ वटा वस्तुको मात्रै गुणस्तर पारित भएको हो।

प्रकाशित
शनिबार, साउन १३, २०८०  १३:१५

२५ लाख बढी ऋण लिन प्यान अनिवार्य 

राष्ट्र बैंकले विगतमा ५० लाख वा सोभन्दा बढी कर्जा लिँदा अनिवार्य प्यान लिने व्यवस्थालाई संशोधन गरेर २५ लाखमा झारेको हो।

प्रकाशित
शनिबार, साउन १३, २०८०  ११:००

वर्ष दिनमा २ करोडको सियो, सवा करोडको टुथपिन आयात  

व्यापार घाटा बेहोरिरहेको नेपालले उत्पादनमूलक अर्थ व्यवस्थामा जोड दिनुपर्ने भए पनि सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले मुलुकको स्तर कमजोर रहेको पुष्टि हुन्छ।

प्रकाशित
शनिबार, साउन १३, २०८०  ०४:५१

प्रकाशित
शुक्रबार, साउन १२, २०८०  २१:२१

प्रकाशित
शुक्रबार, साउन १२, २०८०  १९:४१

प्रकाशित
शुक्रबार, साउन १२, २०८०  १२:४८

प्रकाशित
शुक्रबार, साउन १२, २०८०  ११:०३

प्रकाशित
शुक्रबार, साउन १२, २०८०  ०९:३५


प्रकाशित
बिहीबार, साउन ११, २०८०  १५:३५

प्रकाशित
बिहीबार, साउन ११, २०८०  १४:४७

महानगरलाई पुसभित्रै कर तिरे १० प्रतिशत छुट

तिर्नु/बुझाउनुपर्ने सम्पत्ति कर, बहाल कर, व्यवसाय करमा दिएको छुट सुविधा लिन करदातालाई महानगरको अनुरोध।