शनिबार, असार २७, २०८३

आई पे रेमिटको ब्राण्ड इन्फ्लुयेन्सरमा आदर्श

 |  सोमबार, भदौ २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

आई पे रेमिट प्रा. लि. ले कमेडियन आदर्श मिश्रलाई ब्राण्ड इन्फ्लुयेन्सरमा नियुक्त गरेको छ। यस सम्झौताले आई पे रेमिटलाई ग्राहक समक्ष विश्वास र प्रोत्साहित गर्ने, समुदाय पहलमा समर्थन, ब्रान्ड पहिचान मा वृद्धि लगायत ग्राहक सङ्ख्यामा वृद्धि हुने अपेक्षा राखेको छ।

विगत ११ वर्ष देखी रेमिट्यान्स क्षेत्रमा सेवा दिँदै आइरहेको आई पे रेमिट प्रा. लि. मलेसिया, जापान, कोरिया, कतार, UAE लगायत विश्वका विभिन्न मुलुक वाट रेमिट्यान्स भित्राइरहेको छ।

 

प्रकाशित: Sep 11, 2023| 17:02 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्