बिहीबार, भदौ २५, २०८३

नयाँ आर्थिक वर्षको पहिलो साता सरकार नाफामा

बिहीबार, साउन ११, २०८०
१० साउनसम्म सरकारले राजस्व र अन्य आम्दानीबाट १४ अर्ब ५५ करोड २३ लाख आम्दानी गरेको छ भने यो अवधिमा खर्च १२ अर्ब ६४ करोड ६४ लाख भएको महालेखाको विवरण।

विमानस्थल निरीक्षणमा अर्थमन्त्री महत, एक क्विन्टल सुनबारे भन्सार कर्मचारीसँग सोधपुछ

बिहीबार, साउन ११, २०८०
विमानस्थल भन्सारबाट अवैध सुन पार गराउन भूमिका खेलेको दाबीसहित गृहमन्त्री नारायणकाजी र अर्थमन्त्री महतको प्रतिपक्ष एमाले र कांग्रेस नेताले राजीनामा मागेका छन्। 

प्रतितोलामा ८०० ले बढ्यो सुन

बिहीबार, साउन ११, २०८०
आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ५ सय र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघको विवरण। 
प्रकाशित
बुधबार, साउन १०, २०८०  १७:५१

प्रकाशित
बुधबार, साउन १०, २०८०  १७:२१

प्रकाशित
बुधबार, साउन १०, २०८०  १६:३१

प्रकाशित
बुधबार, साउन १०, २०८०  १६:३१

प्रकाशित
बुधबार, साउन १०, २०८०  १५:११

गत आवमा ७८ करोडको सिमेन्ट र क्लिंकर भारत निर्यात

हाल नेपालका क्रमशः पाल्पा सिमेन्ट, अर्घाखाँची र बालाजी सिमेन्टले आफ्नो उत्पादन भारत निर्यात गर्दै आएका छन्। 

प्रकाशित
बुधबार, साउन १०, २०८०  १३:२६

परासी क्षेत्रका उद्योगलाई बिजुली दिन पाँच सबस्टेसन जोड्ने रिङ बनाइँदै

औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको परासीमा बुटवल, सुनवल, गण्डक तथा हकुई १३२ केभी र नयाँ बुटवल २२० केभी सबस्टेसन जोडी विद्युत् आपूर्तिका लागि प्रसारण लाइनको रिङ बनाइने हो।

प्रकाशित
बुधबार, साउन १०, २०८०  १०:५६

प्रधानमन्त्री रोजगार कार्यक्रमः एक वर्षमा साढे ८९ हजारले पाए सडक, नाली कोतर्ने जागिर

आव २०७५/७६ बाट सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा हालसम्म करिब ६ लाखले तोकिएको औसत दिनको रोजगारी प्राप्त गरिसकेको सरकारी तथ्यांक छ।

प्रकाशित
मंगलबार, साउन ९, २०८०  २१:२१

प्रकाशित
मंगलबार, साउन ९, २०८०  १८:३६

प्रकाशित
मंगलबार, साउन ९, २०८०  १६:१०

त्रिभुवन विमानस्थल भन्सार प्रमुख फेरिए

त्रिभुवन विमानस्थलबाट गत बुधबार एक क्विन्टल सुन भन्सार पास भएर बाहिरिएपछि छानबिन गर्न भन्सार प्रमुखलाई पोखरेललाई हटाएर टोकराज पाण्डेलाई जिम्मेवारी दिइएको हो।

प्रकाशित
मंगलबार, साउन ९, २०८०  १४:००

अवैध सुन प्रकरणमा संलग्न आफ्नै पार्टीका मान्छे भए पनि नछाडिने गृहमन्त्रीको दाबी

एक क्विन्टल सुन बरामद प्रकरणको अनुसन्धानलाई टुंगोमा पुर्‍याइने गृहमन्त्रीको नारायणकाजीको उद्घोष

प्रकाशित
मंगलबार, साउन ९, २०८०  १२:४९

अर्थतन्त्र चलायमान हुने गरी मौद्रिक नीति नआएको निजी क्षेत्रको टिप्पणी

उद्योगी, व्यवसायीका संघ–संगठन नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति निकालेर मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुन नसक्ने दाबी गरेका हुन्।