मंगलबार, वैशाख २९, २०८३

अमेरिकी डलर हालसम्मकै महँगो 

आजको विनियम दरअनुसार सर्वसाधारणले डलर खरिद गर्दा १ डलरको १३३ रुपैयाँ ४४ पैसा र सर्वसाधारणबाट डलर किन्दा १३२ रुपैयाँ ८४ पैसा दिने गरी विनिमय दर तोकिएको छ।
 |  शुक्रबार, भदौ २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २२, २०८०

काठमाडौं– अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको राष्ट्र बैंकको विनिमय दरमा उल्लेख छ।

National life

आजको विनियम दरअनुसार सर्वसाधारणले डलर खरिद गर्दा १ डलरको १३३ रुपैयाँ ४४ पैसा भुक्तानी गर्नुपर्नेछ। सर्वसाधारणबाट डलर किन्दा राष्ट्र बैंकले १३२ रुपैयाँ ८४ पैसा दिने गरी विनिमय दर तोकिएको छ।

राष्ट्र बैंकले बिहीबार डलर खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा तोकेको थियो।

आयातीत अर्थतन्त्रले धानिँदै आएको नेपालमा अमेरिकी डलर महँगिँदा सबै वस्तुको मूल्य बढ्ने गर्छ। विदेशी पर्यटकले नेपालमा आएर कारोबार गरे केही फाइदा पुग्ने ठानिन्छ।

प्रकाशित: Sep 08, 2023| 16:35 शुक्रबार, भदौ २२, २०८०
प्रतिक्रिया दिनुहोस्