बिहीबार, भदौ २५, २०८३

राजस्व कर्मचारीलाई निष्ठापूर्वक जिम्मेवारी वहन गर्न अर्थमन्त्री महतको निर्देशन

मंगलबार, साउन ९, २०८०
नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजस्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न राजस्व कर्मचारीलाई अर्थमन्त्री महतको आग्रह।

व्यापार घाटा साढे १४ खर्ब पुग्यो

सोमबार, साउन ८, २०८०
गत आवमा १६ खर्ब साढे ११ अर्ब बढीको आयात गरेको नेपालबाट जम्मा साढे १ खर्बको मात्रै निर्यात भएको विभागको तथ्यांक।

ठूला उद्योग स्थापनाको रोजाइमा पर्दै पश्चिम नेपालको बाँके

सोमबार, साउन ८, २०८०
नेपालगञ्ज औद्योगिक क्षेत्रमा झन्डै करिब तीन दर्जन उद्योग सञ्चालनमा रहेका बेला कोहलपुरको पिपरी, पार्वतीपुर र जानकीको गनापुरमा औद्योगिक क्षेत्रको तुलनामा दोब्बर ठूला उद्योग सञ्चालनमा।

सूचना दिने व्यवस्था पुनजीर्वित गरिएकै कारण अवैध सुन बरामदः अर्थमन्त्री महत

सूचना दिने व्यवस्था पुनजीर्वित गरिएकै कारण अवैध सुन बरामदः अर्थमन्त्री महत

आव २०८०/८१ को बजेटमा अवैध गतिविधिबारे सूचना दिने व्यक्तिलाई पुरस्कार व्यवस्था गरिएकै कारण विमानस्थलबाट अवैध १०० किलो सुन बरामद भएको मन्त्री महतको दाबी।
कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण साउनभित्रै सक्न निर्देशन  

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण साउनभित्रै सक्न निर्देशन  

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भएपछि करिब १ हजार २ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने।
मौद्रिक नीतिले निजी क्षेत्र चलायमान हुने अर्थमन्त्री महतको विश्वास

मौद्रिक नीतिले निजी क्षेत्र चलायमान हुने अर्थमन्त्री महतको विश्वास

नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारको खर्चिने  क्षमता बढ्न थालेकाले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने दाबी।


प्रकाशित
आइतबार, साउन ७, २०८०  ११:४७

बढ्दैछन् व्यावसायिक फार्म, बढी आकर्षण कुखुरा र बाख्रामा

वैदेशिक रोजगारीबाट फर्केका, सरकारको लागत अनुदान पाएका र परम्परागत शैलीलाई व्यावसायिकतामा ढालेका किसानले फार्म वृद्धि गरेका हुन्।

प्रकाशित
आइतबार, साउन ७, २०८०  ०९:२४

प्रकाशित
आइतबार, साउन ७, २०८०  ०५:५०

प्रकाशित
आइतबार, साउन ७, २०८०  ०५:१०

प्रकाशित
आइतबार, साउन ७, २०८०  ०५:०८

प्रकाशित
शनिबार, साउन ६, २०८०  २१:३०



प्रकाशित
शनिबार, साउन ६, २०८०  १५:२६

बाँकेमा डेढ सय बढी उद्योग बन्द

कार्यालयमा आधिकारिक सूचना दिएर बन्द गराउनेको संख्या कम रहे पनि नवीकरण हुन नसकेका १६० उद्योग खारेजीमा परेका हुन्।

प्रकाशित
शनिबार, साउन ६, २०८०  १४:३९

अवैध सुन बरामद प्रकरणः भन्सार जाँचपासमा संलग्न तीन कर्मचारी निलम्बित 

विभागले भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठलाई निलम्बन गरेको हो।