बिहीबार, भदौ २५, २०८३

बैंकिङ विज्ञ बीएन घर्ती लिखित ‘बैंकिङ अनुशासन–दिगो विकासका लागि’ प्रकाशित

शनिबार, साउन ६, २०८०
झन्डै तीन दशक बैंकिङ क्षेत्रमा बिताएका घर्तीले आफ्ना अनुभवदेखि अध्ययन अनुसन्धानमूलक लेख, रचना पुस्तकमा अटाएका छन्।

एक वर्षमा २ खर्ब ८१ अर्बको इन्धन आयात

शनिबार, साउन ६, २०८०
गत आवमा पेट्रोलियम आयात १३ प्रतिशतले घटेको छ भने डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यास गरी २७ लाख ८२ हजार ८३२ किलोलिटर आयात भएको निगमको तथ्यांक। 

आइतबार मौद्रिक नीति सार्वजनिक हुने सम्भावना

शनिबार, साउन ६, २०८०
गभर्नर महाप्रसाद अधिकारी सम्पत्ति शुद्धीकरणसम्बन्धी फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) को कार्यक्रममा सहभागी हुन क्यानडा गएपछि मौद्रिक नीति सार्वजनिक गर्न ढिलाइ भएको बुझिएको छ।

११ कम्पनीले पाए ब्रोकर लाइसेन्स

११ कम्पनीले पाए ब्रोकर लाइसेन्स

बोर्डले एउटा धितोपत्र कारोबार स्टक डिलरसहित ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो।
सुन प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याइछाड्ने गृहमन्त्री नारायणकाजीको उद्घोष

सुन प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याइछाड्ने गृहमन्त्री नारायणकाजीको उद्घोष

बुधबारको विमानस्थल सुन प्रकरणको अनुसन्धानलाई जरैसम्म पु¥याइने र संलग्नता देखिए जोकोही र जस्तोसुकै ओहोदाकालाई पनि कानुनी दायरामा ल्याइने गृहमन्त्री नारायणकाजीको प्रतिबद्धता।
शिथिल अर्थतन्त्र उकास्न लचिलो मौद्रिक नीति

शिथिल अर्थतन्त्र उकास्न लचिलो मौद्रिक नीति

नरम मौद्रिक नीतिले नै निजी क्षेत्रका लागि वृद्धि र विस्तारको मार्ग प्रशस्त गर्नुका साथै संकटको डिलमा उभिएको देशको अर्थतन्त्रलाई लड्नबाट बचाउन सक्ने अपेक्षा हाम्रो छ।
प्रकाशित
बिहीबार, साउन ४, २०८०  २२:३२

प्रकाशित
बिहीबार, साउन ४, २०८०  २१:३५

प्रकाशित
बिहीबार, साउन ४, २०८०  २०:४१

प्रकाशित
बिहीबार, साउन ४, २०८०  १९:४५

प्रकाशित
बिहीबार, साउन ४, २०८०  १६:०६

प्रकाशित
बिहीबार, साउन ४, २०८०  ११:५१

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

गत १९ जेठमा सुन मूल्य अहिलेसम्मकै उच्च १  लाख १३ हजार ३ सयमा कारोबार भएकामा आज त्यसले रेकर्ड ब्रेक गरेर झनै महँगिएको हो। 

प्रकाशित
बिहीबार, साउन ४, २०८०  ११:१४

सुन बरामद प्रकरणः भन्सार विभागले बनायो छानबिन समिति, अधिकृत चन्द निलम्बित

बरामद सुनमा संलग्नबारे जाँचबुझ गर्न विभागका अनुसन्धान शाखा निर्देशक मानबहादुर पौडेल नेतृत्वमा छानबिन समित गठन। 


प्रकाशित
बुधबार, साउन ३, २०८०  २०:२२



प्रकाशित
बुधबार, साउन ३, २०८०  १५:५७