शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिदबिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाट गर्न सकिने

इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिदबिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाट गर्न सकिने

 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

इन्फिनिटी सेक्युरिटिज मार्फत हुने सेयर खरिदबिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ। सम्झौताले लगानीकर्ताहरुलाई  इन्फिनिटी सेक्युरिटिजबाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने इसेवाले जनाएको छ।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट चिफ बिजनेस अफिसर आशिष गौतम, असिस्टेन्ट म्यानेजर परिना श्रेष्ठ र इन्फिनिटी सेक्युरिटिजका चिफ अपरेटिङ अफिसर संगीता तिमल्सिना र  कम्प्लाएन्स अफिसर निता नेपालले हस्ताक्षर गरेका छन्।

 

प्रकाशित: Sep 06, 2023| 17:37 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्