मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा एक सय क्यासब्याक

एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा एक सय क्यासब्याक

 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

एनएमबि बैंकले डेबिट कार्डमा एक सय क्यासब्याक अफर घोषणा गरेको छ।

National life

यो अफरअन्तर्गत बैंकका सबै नयाँ ग्राहक र हालसम्म डेविट कार्ड प्रयोग नगरेका ग्राहकले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (पस)मार्फत कारोबार गर्दा एक सय रुपैयाँ क्यासब्याक पाउनेछन्।

यो अफर सीमित अवधिको लागि लागू हुने बैंकले जानकारी गराएको छ। एनएमबि बैंकले हाल २०१ शाखा, १४४ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत देशभर सेवा दिँदै आइरहेको छ।

 

प्रकाशित: Sep 06, 2023| 17:44 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्