मंगलबार, वैशाख २९, २०८३

ग्लोबल आइएमई बैंक र भीजी इम्पेक्सबीच सम्झौता

 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

ग्लोबल आइएमई बैंक र भिजिइम्पेक्स (जिडब्लुएमनेपाल)बीच सम्झौता गरिएको छ। ग्राहकलाई सहुलियत ब्याजदरमा सवारीकर्जा प्रवाह गर्ने उद्देश्यले दुइपक्षीय सम्झौता गरिएको हो।

National life

सम्झौताअनुसार बैंकले भिजिइम्पेक्स प्रालि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्रि गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभी, पावर ब्राण्डका पिक अप तथा ओआरए ब्राण्डका विद्युतीय सवारीसाधन खरिद गर्ने नागरिकले कर्जा लिन पाउने छन्।

आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएको ३ दिनभित्र बैंकले नियमानुसार उचित ठह¥याएका ग्राहकलाई सहज रुपमा सवारीसाधन कर्जा प्रवाह गर्नेछ।

 

प्रकाशित: Sep 06, 2023| 17:40 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्