बुधबार, असोज ८, २०८२

दुईतर्फी खुल्यो अवरुद्ध नारायणगढ–मुग्लिन सडक

नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा अवरुद्ध सडक पहिरो पन्छाएसँगै खुलेको हो।
 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०
Kumaribank
Metro Mart

काठमाडौं– पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा सडक यातायात अवरुद्ध भएको थियो।

पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरपुरका  सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए। पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेको उनले बताए। 

प्रकाशित: Sep 12, 2023| 13:01 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्