बिहीबार, भदौ २५, २०८३

मकवानपुरका उद्योग अनुगमन

शनिबार, साउन २०, २०८०
जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, उपमहानगरको टोली सम्मिलित अनुगमनका बेला कैफियत भेटिएका उद्योग सिल गरिनुका साथै जरिमाना तोकियो।

अनुदानको मल कालो बजारीमा बेच्ने पसलमा प्रशासनको छापा

शनिबार, साउन २०, २०८०
अनुदानको रासायनिक मल बढी मूल्य लिएर बिक्री गर्ने भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित न्हुँछेभक्त कटुभाजुले सञ्चालन गरेको एनबी मल पसलमा छापा मारी सिलबन्दी गरेको हो।

१४ वटै हिमाल आरोहण गरेका विश्व कीर्तिमानधारीलाई काठमाडौंमा स्वागत

शनिबार, साउन २०, २०८०
९२ दिनमै १४ हिमाल आरोहण गरेर विश्व कीर्तिमान बनाएर फर्केपछि नेपालका तेन्जेन लामा र नर्वेकी क्रिस्टिन हरिलालाई काठमाडौं विमानस्थलमा भव्य स्वागत गरिएको हो।

अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च वृद्धि प्राथमिकतामाः अर्थमन्त्री महत

अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च वृद्धि प्राथमिकतामाः अर्थमन्त्री महत

आर्थिक गतिविधि क्रमशः बढ्दै गएकाले पुँजीगत खर्च वृद्धि गर्ने तयारीमा सरकार रहेको अर्थमन्त्री महतको धारणा।
भारतबाटै १० लाख टन धान र १ लाख टन चामल आयात गर्ने तयारीमा सरकार

भारतबाटै १० लाख टन धान र १ लाख टन चामल आयात गर्ने तयारीमा सरकार

बजार आपूर्ति खलबलिन नदिन र महँगी नियन्त्रणका लागि धान र चामल आपूर्ति गर्ने निर्णयमा सरकार पुगेको हो।
सामुदायिक घरबासमा जीन बैंक निर्माण

सामुदायिक घरबासमा जीन बैंक निर्माण

जीन बैंक स्थापनापछि घाँसेबाली, शुष्म जीवाणु, आनुवंशिक स्रोत पहिचान र संरक्षणमा सहयोग पुग्नेछ।
७१८ थरी तरकारी र फलफूलको नमुना परीक्षणः केरामा विषादीको मात्रा दोब्बर 

७१८ थरी तरकारी र फलफूलको नमुना परीक्षणः केरामा विषादीको मात्रा दोब्बर 

इथालिन र क्याल्सियम कार्बोनेटजस्ता औषधी राखेर पहेंलपुर बनाइएका केरा खाए पेट दुख्ने, अल्सर हुने, न्यूरो प्रणालीमा असर गरेर टाउको दुख्नेजस्ता गम्भीर असर देखिन सक्ने चिकित्सकको चेतावनी।
तस्करीमार्फत नेपाल ल्याइएको ७ करोडको सामान भन्सारलाई बुझाइयो

तस्करीमार्फत नेपाल ल्याइएको ७ करोडको सामान भन्सारलाई बुझाइयो

गत आव २०७९/८० मा भारतसँग सीमा जोडिएका करिब ३९ किलोमिटर क्षेत्रमा विभिन्न नाकाबाट भन्सार छलीबाट ल्याउन लागिएको सामान बरामद गरी भन्सारलाई बुझाइएको हो।

प्रकाशित
बिहीबार, साउन १८, २०८०  २०:२०

प्रकाशित
बिहीबार, साउन १८, २०८०  २०:०६

प्रकाशित
बिहीबार, साउन १८, २०८०  २०:०२

प्रकाशित
बिहीबार, साउन १८, २०८०  १९:४७

प्रकाशित
बिहीबार, साउन १८, २०८०  १९:३४



प्रकाशित
बिहीबार, साउन १८, २०८०  १८:३८

प्रकाशित
बिहीबार, साउन १८, २०८०  १६:५६

प्रकाशित
बिहीबार, साउन १८, २०८०  १६:५४

प्रकाशित
बिहीबार, साउन १८, २०८०  १६:५३