आइतबार, मंसिर १७, २०८०

एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’

 |  बुधबार, असोज ३, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा प्रत्येक ग्राहकले अब लगातार २८ दिनसम्म हरेक दिन स्योर प्राइज गिफ्ट पाउने भएका छन्। साथै, साप्ताहिक रूपमा बोनस ब्यालेन्स र बम्पर पुरस्कारको रूपमा स्कुटर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ।

sagarmatha cement

ग्राहकलाई प्रदान गरिने उपहारहरूमा निःशुल्क डिजिटल सेवा सदस्यता, एनसेल नेटवर्कमा फोन, एसएमएसका साथै डेटा चलाउन मिल्ने ब्यालेन्स, डेटा, एनसेल अन नेट टक टाइम र एसएमएस रहेका छन्। स्योर प्राइज उपहारस्वरूप प्राप्त हुने सेवा–सुविधा २४ घन्टाका लागि मान्य रहन्छ।

२८ दिनसम्म सञ्चालनमा रहने यस योजना अवधिमा एक हजारजना ग्राहकले हरेक हप्ता सरप्राइजस्वरूप सयको बोनस ब्यालेन्स प्राप्त गर्नेछन्। योजनाको अन्त्यमा सातजनाले बम्पर पुरस्कारका रूपमा एक–एकवटा स्कुटर जित्नेछन्।साप्ताहिक र बम्पर पुरस्कारहरू प्राप्त गर्नका लागि ग्राहकले हप्तामा कम्तीमा एकपटक एस्ट्रिक्स१७११७ह्यास डायल गरेको हुनुपर्छ।

 

प्रकाशित: Sep 20, 2023| 17:18 बुधबार, असोज ३, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

लगानी सम्मेलनमा के 'सोकेस' गर्दैछ नेपाल ?

लगानी सम्मेलनमा के 'सोकेस' गर्दैछ नेपाल ?

अबको पाँच महिनामा सम्मेलन गर्ने सोच सरकारले बनाइरहँदा त्यसको पूर्वतयारीका काम कति चुस्त हुन्छन् र सोचेअनुरुप उपलब्धि हासिल होला भन्नेमा चासो र आशंका देखिएको छ।