सोमबार, कात्तिक ३, २०८२
तीर्थराज बस्नेत

तीर्थराज बस्नेत


यस्तो छ महाभियोग प्रस्तावको साइनो, कता पुग्लान् बाछिटा?

महाभियोग प्रस्तावपछि राजनीतिले कुन लय पक्रने हो भन्ने प्रष्ट भइसकेको छैन। तर महाअभियोग प्रस्ताव दर्ताको राजनीतिक साइनो र बाछिटाको भने खोजी सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

कांग्रेसका दुई अलमल : एउटा निवारण हुँदा अर्को पेचिलो बन्दै

संस्थापन समूह स्थानीय तहको निर्वाचन असोजसम्म धकेल्ने गठबन्धनको प्रयत्नमा समावेश थियो। तर, डा. शेखर कोइराला समूह यसको विरोधमा थियो।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

निर्वाचन र गठबन्धनका विषयले कांग्रेसमा चर्कियो विवाद

‘राष्ट्रियसभा निर्वाचनमा पनि गठबन्धन दलहरुबीचमा तालमेल भएको छ। अब तीन तहका निर्वाचनमा पनि तालमेल गरेर जाँदा घाटा हुँदैन,’ संस्थापन समूहका अर्का एक नेता भन्छन्, ‘यद्यपि अहिले नै यसै हुन्छ भनेर...
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

'अर्ली इलेक्सन'को प्रचण्ड पासा विफल!

‘अब वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैन। आइतबारको छलफलपछि कानून मन्त्रालयले ऐन संशोधनको तयारी थालिसकेको छ। चाँडै नै क्याबिनेट बैठकमा प्रस्ताव मन्त्रालयले लैजान्छ,’ बालुवाटार स्रोत भन्छ, ‘ऐन संशोधन भएपछि कात्तिकमा स्थानीय...
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

विधान मिच्दै, गतिविधि गर्दै

तरुण दलका अध्यक्षसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य बस्नेतले भनेजस्तो पार्टीले अधिवेशन गराएर मात्रै जिम्मेवारी हस्तान्तरण गर्न निर्देशन नदिएको उपसभापति धनराज गुरुङ बताउँछन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

यस्तो देखियो राजनीतिमा ओमिक्रोनको बाछिटा

भर्खरै महाधिवेशन सम्पन्न गरेका दलहरुले गाउँ–गाउँसम्म आफ्नो संगठन चलायमान गर्ने प्रयास गरिरहेका थिए, जसले स्थानीय तहको निर्वाचनमा फाइदा पुगोस्। तर, दलहरुको त्यो प्रयास तत्काल सफल भने हुन सकेन।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

सभापतिमा देउवाको एक महिना, देखिएन सुध्रिने संकेत

‘पार्टीमा पुस्तान्तरणको एजेन्डा सेट भएको छ। रुपान्तरणको सन्देश महाधिवेशनले दिएको छ। पदाधिकारीमा युवाहरुको प्रवेश भइसकेको छ। अब सभापतिजी विधि र पद्धती अनुसार नै चल्नुहुन्छ भन्‍ने लागेको थियो। तर, उहाँको कार्यशैलीमा...
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

लिपुलेकमा भारतले सडक विस्तार गर्दा बोलेन सरकार

पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको सरकार बन्‍नुभन्दा केही समयअघि त्यहाँ भारत सरकारले सडक विस्तारको काम पुन: थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

सुरु भएकै हो पूर्णबहादुरप्रति देउवाको पूर्ण विश्वास?

शेखर समूहका नेताहरुको बुझाइमा वरीयता, नियुक्ति र टिकट वितरणमा पूर्णबहादुर र आरजु निर्णायक देखिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

देउवाविरुद्ध शेखरको रणनीति : पार्टीमा भाग, पेल्‍न खोजे प्रतिवाद

विशेषगरी वरीयता, केन्द्रीय समितिमा मनोनयन, बागमती प्रदेशमा मन्त्री छनोट र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयनका विषयमा शेखर समूह संस्थापन समूहसँग रुष्ट बनेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

शेखर किन २० औं नम्बरमा परे?

‘सभापतिको निर्वाचनमा ४० प्रतिशत मत ल्याएका नेतालाई देउवाको तजबिजमा पार्टीको २० औं वरीयतामा राख्ने निर्णय भएको छ। कसैले विरोध गरे वरीयता हेरफेर होला।’
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

कांग्रेसका १२ 'हस्ती'को राजनीतिक भविष्य अब कस्तो होला?

राजनीतिक विश्लेषकहरुले महाधिवेशनले केही नेताहरुलाई राजनीतिक अवकासको बाटो देखाइदिएको टिप्पणी गर्न थालिसकेका छन्। ‘यो महाधिवेशनले केही कांग्रेस नेतालाई अवकाशको बाटो देखाइदिएका छन्,’ राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्, ‘उनीहरुको सम्मानका...
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

कांग्रेस महाधिवेशनले उदांगो बनाइदिएको नेताहरूको चरित्र

एउटै मुद्दा, एउटै एजेन्डा र नारा लिएर एकै गल्लीमा हिँडेका नेताहरु निर्णायक क्षणमा कसरी आफ्नै बोली, अडान र इमान कुल्चन सक्छन् त्यसको चित्र महाधिवेशनले छर्लंग पारिदिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

कांग्रेस केन्द्रमा दबदबा रहेको नेविसंघ आफैं कोमामा

अहिलेको कांग्रेस हाँक्ने पुस्ता नेविसंघको उत्पादन हो। तर, नेता उत्पादन गर्ने कारखाना नेविसंघ भने अहिले ‘टुहुरो’ बनेको छ। महाधिवेशन गराउने जिम्मेवारीसहित तदर्थ समितिका अध्यक्ष राजीव ढुंगाना केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै...
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

जो चार वर्ष कांग्रेस केन्द्रीय समिति बाहिरै रहनेछन्

विधानले पदाधिकारीमा पराजित हुने नेताहरुलाई केन्द्रीय समितिमा मनोनित गरेर ल्याउने बाटो समेत बन्द गरिदिएकाले यसपटक पराजित हुने नेताहरु केन्द्रीय समिति बाहिरै रहनेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

महामन्त्रीमा गगन र विश्वप्रकाश उदयको अर्थ

गगन र विश्वप्रकाशको उदयले कांग्रेसमा परिर्वतनको पक्षधरता बलियो बनेको देखाउँछ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

कांग्रेस महाधिवेशन : मतगणना जारी, केही घण्टामै सभापतिबारे परिणाम

गणनास्थलमा सुरक्षा व्यवस्था चुस्त पार्नका लागि सीसीक्यामेरा जडान गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

महरा र बाँस्कोटाको समाचार 'ब्रेक' गर्ने अजयबाबुका पाइला कांग्रेस केन्द्रतिर

यसपटक धेरै युवा अनुहार महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी भइरहेकाले नेपाली कांग्रेसको केन्द्रमा युवा पुस्ताको प्रतिनिधित्व हुन्छ भन्नेमा ढुक्क छन्, अजयबाबु।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

देउवाका यी चार 'मुभ' जसले अरूलाई झस्कायो

खासगरी संस्थापन इतर समूहमा सर्वमान्य ‘टाउको’को खोजी भइरहेको छ भने संस्थापन समूहमा ‘टाउको’ क्लियर छ। तर, सग्लो शरीरका लागि आवश्यक ‘अवयव’को सिन क्लियर छैन। अर्थात् संस्थापन समूहबाट सभापतिका उम्मेदवार वर्तमान...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८